News Portal

रेडियो सुन्नुहोस्

लायन्स क्लबद्धारा डा‍. पौडेललाई सम्मान

बाेम बहादुर परियार २०७९ कार्तिक १९
८६३ पटक
२०७९ कार्तिक १९

प्युठान ।  लायन्स क्लब प्यूठानले डा राजेन्द्र पौडेललाई सम्मान गरेको छ । शनिबार जुम्रीमा एक कार्यक्रम गरि डा. पौडेललाई सम्मान गरेको हो ।
प्युठानका धेरै दिन दुखी एबम हार्ड जोर्नी सम्बन्धी गरिब बिरामिहरुको निसुल्क उपचार तथा सल्लीक्रिया गरेको भन्दै लायन्स क्लब प्युठानले पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठान पोखरामा कार्येरत हार्ड जोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर पौडेललाई थप प्रोत्सानका लागि सम्मान गरेको क्लबका जोन चियर प्रसन अर्जुन कुमार कक्षपतिले बताए । प्युठानबाट रिफर गरिएका ६१ जना हाडजोर्नीका बिरामिहरुको पौडेलले निशुल्क सल्यक्रिया गरेका थिए ।

 


लायन्स क्लब प्यूठानका अध्यक्ष मीन बहादुर कुवरको अध्यक्षता रहेको कार्यक्रममा सल्यक्रिया गरिएको  विरामी र आफन्तको पनि उपस्थित रहेको थियो ।
उनिहरुले डाक्टर राजेन्द्र पौडेल लाई भेटेर खुसी व्यक्त गर्दै दिन दुखि तथा गरिबका डाक्टर पौडेल भगवान रहेको बताएका छन ।
प्युठानको मल्लरानी गाउपालिका ३ बर्बोटमा जन्मीएका डाक्टर पौडेलले आफुलाई सधै गरिब बिरामिहरुको सेवा गर्न पाउँदा खुसी मिल्ने बताए । साथै  पाैडेलले प्यूठानमै आएर अझ धेरै प्यूठानी जनतालाई सेवा दिने चाहाना रहेको समेत बताएका छन ।

प्रतिकृया दिनुहोस्

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...