News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा मतगणना गर्ने तयारी हुँदै

मधुसुदन पाेख्रेलमंसिर ५
४४१ पटक
मंसिर ५

प्यूठान
प्यूठानमा मत गणना गर्ने विषयमा सर्वदलीय बैठक बसिरहेको छ । नौबहिनी गा.पा ५ डामृको एक बुथ र प्यूठान नगरपालिका ८ गेजवाङको बुथमा प्रतिनिधी सभाको लागि प्रदेश सभाको मतपत्र दिइएको विषयमा सर्वदलिय छलफल चलिरहेकाे छ । १ सय ४६ वटा मतको विषयमा निर्वाचन आयोगले साेहि मतलाई बदर गर्ने र बाकिलाई गणना गर्ने राय सहितकाे पत्र अाएकाे र सहमतिका लगि छलफल भैरहेकाे मुख्य निर्वाचन अधिकृत देब प्रसाद याेगिले जानकारि दिए । छलफलमा सहमति भए गणना कार्य केही बेरमै गर्ने तयारि भएकाे याेगिकाे भनाई छ ।

प्रतिकृया दिनुहोस्

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...