News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ कला साहित्य, बिग न्यूज, मुख्य समाचार, शिक्षा, समाचार

आज रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई...बाँकी

साहित्य परिषद प्युठानको अध्यक्षमा नवराज आचार्य

साहित्य परिषद प्युठानको नवौं अधिवेशन, स्रस्ता सम्मान र पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार प्युठान नगरपालिका ७ पुण्यखोला स्थित बहुउद्देश्यीय शैक्षिक भवनमा अधिवेशन गरिएको हो । अधिवेशनले नवराज आचार्यको अध्यक्षतामा १५ सदस्यीय नयाँ...बाँकी

प्रगतिशील लेखक संघ नेपाल प्यूठानको नेतृत्वमा लिला पुन

प्रगतिशील लेखक संघ नेपाल, प्यूठानको पाँचौ महाधिवेसनले लिला पुनको अध्यक्षतामा ११ जना कार्यसमिति चयन गरेको छ । अधिवेसनबाट उपाध्यक्षमा अग्निधर चण्द बोहोरा, सचिब ध्रुव गिरी, सह–सचिव विमला खनाल, कोषाध्यक्ष नवराज आचार्य चयन भएका हुन ।...बाँकी

कथा : परिभाषा

बितेका ६ वर्ष र अरु केही समयसम्म म र मेरा पाइला निरन्तर बढिर हेछन्, महालक्ष्मी हुँदै पाटन अस्पताल । आफु हिँडिरहँदा आँखा भने डुलिरहन्छ अघिपछी, दायाँ बायाँ र तलमाथि । आँखाले धेरै राम्रा–नराम्रा, मिठा–नमिठा वस्तु...बाँकी

प्युठानी आइडल सिजन–२ को उपाधि सरस्वती घर्तिलाई

प्युठानी आइडल सिजन–२ को उपाधि नौबहिनी गाउँपालिका–५, डामृ की सरस्वती घर्ति मगरले पाएकी छन् । शुक्रबार अर्घाखाँचीको शीतगंगामा भएको फाइनल चरणमा उनले उपाधि हात पारेकी हुन् । डि टु कला केन्द्रको आयोजनामा भएको प्रतियोगितामा सरस्वतीले...बाँकी

व्यङ्ग्य विशेष : प्रेम दिवस

प्रसङ्ग प्रेम दिवसको ! मैले प्रेमलाई नै जीवन ठानेँ । तिमी प्रेमलाई के ठान्यौं? उसले भनी, “धत् प्रेम पनि कहि जीवन हो ?” अलि मुख बिगार्दै फेरि भनी ‘जीवन पो प्रेम हो त ।’ ‘कसरी?’...बाँकी

हाम्राे नजर : विवाहमा बज्दैनन् पञ्चेबाजा

ववाह, पर्व, मेला र उत्सवमा पञ्चेबाजा बजाउने चलन पछिल्लो समय लोप हुँदै गएका छन् । गाउँमा पञ्चेबाजा बजाउँदै गरीने विवाहको रौनकता बेग्लै हुन्थ्यो । बाजा ताल धेरैलाइ मन पर्ने परम्परागत धुन हो । चौरासी पुजा...बाँकी

सत्य घटनामा आधारित कथा : गरिबको त्यो दशैँ

दशैंको रमाइलो खुसीयाली सबैको घर आगनीमा भित्री सकेको थियो। फरक यती मात्र थियो कि म जस्ता गरिबको घरमा बाहीरी खुसी थियो भने भित्री मनमा यो दसै कसरी टार्ने भन्ने चिन्ता। धनी साहुका घरमा दशैंमा नयाँ...बाँकी

मौलिक मारुनि नाच जोगाउदै बेलडाँडाका युवाहरू : केहो, मारुनि नाच !

मगर समुदायमा नाचिने परम्परागत संस्कृति मारुनी अर्थात् ठूलो नाच जोगाउन पछिल्लो समय युवाहरू सक्रिय रूपमा लागेका छन् । १० वर्ष अघिसम्म मगर समुदायको टोलटोलमा देखिने यस्तो नाच अहिले बिरलै देख्न पाइन्छ । मल्लरानी गाउँपालिका-५, बेलडाँडा...बाँकी

मौलिक संस्कृती संरक्षणका लागि भैलो प्रतियोगिता : मौलिक संस्कृति लोप हुँदै

तिहारको सुरुवातसँगै देउसी भैलोको रौनक पनि सुरु हुन्छ । यो बेला शहरदेखि गाउँसम्म विभिन्न समूह देउसी भैलोमा झुमिरहेका छन् । बालबालिकादेखि युवायुवती र बृद्धबृद्धाहरुलाई समेत देउसी भैलोले छोएको हुन्छ । यहाँ देउसी भैलोमा प्रस्तुत गरिने...बाँकी

कविता (किसान)

दशा बनेर आएको दशै, खुसिले बिदा गर्दै थियो। लाग्छ उसको नसिबमा, कहिल्यै खुसी लेखेकै छैन। बढ्दो महँगाइ, बेरोजगारी परिवार, रोग भोग र शोक, खाली उसले भोगेको छ। इमान र इज्जतले बाच्न चाहान्छ ऊ, मैलो हातले,...बाँकी

कबिता : नौटंकी जात्रा (लोकेन्द्र जि सी)

मैले त त्यतिबेलै भनेको थिएँ न उड चरी हतारमा अहिले गुँढ बनाउ बिचार पहिले, मौसम छ वर्षा हाबा हुरीको हिड्नुछ यात्रा लामो दुरीको उड्ने त्यो बाटो खुला छ गगन चट्याङ पर्छ गरेर गर्जन बर्सन्छ हिउँ...बाँकी