News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, पत्रपत्रिका, बिग न्यूज, मुख्य समाचार, समाचार

विजय फुलबारी बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा आचार्य

विजय फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्यूठानको नेतृत्वमा नेत्रमणी आचार्य सर्वसम्मत चयन भएका छन् । संस्थाको प्रथम वार्षिक साधारण सभाबाट अध्यक्षमा आचार्य, उपाध्यक्षमा राधा पुलामी, सचिव महन सुवेदी, कोषध्यक्ष किरण केसी चयन भएका...बाँकी

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते हुने

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने भएको छ । शुक्रबार नतिजा सार्वजनिक गर्दै राष्ट्रिय परीक्षा बोर्डले असोज ३० र ३१ गते ग्रेडवृद्धि परीक्षा हुने जानकारी दिएको हो । दुई...बाँकी

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लामा खेलाडी छनौट प्रकिया सुरु

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लामा आजदेखी खेलाडी छनौट प्रकिया सुरु भएको छ । जिल्ला खेलकुद विकास समिती प्यूठानले शुक्रबार नवौ राष्ट्रिय जिल्ला खेलाडी छनौट कार्यक्रमको आयोजना गरि खेलाडी छनौट प्रकिया सुरु गरेको हो ।...बाँकी

कक्षा १२ को परीक्षाफल प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८...बाँकी

कक्षा १२ को नतिजा आज

कक्षा १२ को नतिजा आज प्रकाशित हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नतिजा प्रकाशनको विषयमा अहिले बोर्डको बैठक बसिरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।...बाँकी

प्यूठान सहित ७२ जिल्लामा फैलियो डेंगी, जथाभाबी औषधि नखान चिकित्सकको आग्रह

डेंगीको संक्रमण प्यूठान सहित ७२ जिल्लामा फैलिएको पुष्टि भएको छ । जिल्लामा ७८÷७९ मा गरि ३ जनामा संक्रमण पुष्टि भएको पाइएको स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य अधिकृत पुस्कल श्रेष्ठले जनाकारी दिए । उनका अनुसार अहिले तत्कालका...बाँकी

तीज नजिकिदै गर्दा बजारमा भिडभाड बढ्यो

नेपाली महिला दिदीवहिनीहरुको हरितालिका तिज निजिकिएसँगै बजार क्षेत्रमा मानिसहरुको भिडभाड निकै बढेको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन ३ दिन मात्र बाँकी रहँदा जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुला, बिजुवार, जुर्मी, खंलगा, भिंग्री...बाँकी

कुशे औसी/बुबाको मुख हेर्ने दिन बुबाको सम्झनामा शारीरिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण

आज कुशे औसी/बुबाको मुख हेर्ने दिनको अवसर पारेर बुबाको सम्झनामा शैक्षिक सामाग्री वितरण गरिएको छ । जिल्लाको मल्लरानी गाउँपालिका वडा नं. ४ खलंगा निवासी समाजसेवि नबिनप्रकाश श्रेष्ठकाे परिवारले स्वर्गिय बुबा मेघलाल श्रेष्ठको सम्झनामा राष्ट्रिय अपाङ्ग...बाँकी

निशुल्क थेरापी गर्नेहरुको आकर्षण बढ्दै

प्यूठानको जुम्रीमा निशुल्क थेरापी गर्नेहरुको आकर्षण बढेको छ । एचवान ग्रुपले संचालन गरेको निशुल्क थेरापीमा थेरापी गर्नेहरुको जमाथ बढेको हो । नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले संचालनमा ल्याइएको थेरापी सेवामा जिल्लाका करिव १ सय...बाँकी

जिर्ण अवस्थामा रहेको फलामे पुलको पुनःनिर्माण गर्दै

करिव ९० वर्ष पहिले बनेको फलामे पुलको पुननिर्माण थालिएको छ । गौमुखि गाउँपालिका वडा ३ रजबारा स्थित ओख्रेनीको जिर्ण फलामे पुलको पुन निर्माण गर्न थालिएको हो । स्थानीय उत्पादित फलामे खानीबाट बनाइएको झोलुङ्गे पुलको संरक्षण...बाँकी