छिन्नभिन्न माओवादी आन्दोलन र २४ औं जनयुद्ध दिवस
’राज्य सत्ताबाहेक अरू सबै भ्रम हो’ भन्ने मान्नेतामा आधारित भएर २०५२ साल फाल्गुन १ गते तत्कालीन नेकपा ( माओवादी ) को नेतृत्वमा जनयुद्ध सुरु भएको पनि आज २४ औं वर्ष पुगेको छ । २४ औं...बाँकी
’राज्य सत्ताबाहेक अरू सबै भ्रम हो’ भन्ने मान्नेतामा आधारित भएर २०५२ साल फाल्गुन १ गते तत्कालीन नेकपा ( माओवादी ) को नेतृत्वमा जनयुद्ध सुरु भएको पनि आज २४ औं वर्ष पुगेको छ । २४ औं...बाँकी
गौमुखी गाउँपालिकामा खरको छाना विस्थापन गर्ने कार्यले तीब्रता पाएको छ । गौमुखी गाँउपालीकाका ६ सय उनन्तीस घर धुरीले आफ्नो खरको छाना हटाएर गाउँपालीकाले निसुल्क उपलव्ध गराएको मारून रङ भएको ०.०४ एम एम को जस्ता पाताले...बाँकी
हाम्रो नेपालमा आजको यो समयमा समाजवाद र समृद्धिको मिठो गफ बडो मजाले चलाइएको छ । दुई तिहाइको सरकारले समाजवाद ल्याउँछ भनिएको छ । समाजवादमा के हुन्छ भन्ने स्पष्ट मार्गचित्र नै प्रस्तुत नगरी समाजवादको डङ्का पिटिएको...बाँकी
स्वर्गद्धारी नगरपालीकाकाले आज एक विज्ञप्ती जारी गर्दै ‘हाम्रो नियन्त्रणमा छस्’ भन्ने धम्कि दिदै मेयर नेत्र वहादुर रोकायमाथि आक्रमण गर्नेमाथि कारवाहि गर्न माग गरेको छ। नगरपालीकाको योजना शाखामा वसेर छलफल गरिरहेका वेला दिउसो १ः२५ वजे प्रज्वलनसिल पदार्थ...बाँकी
प्यूठानको एक स्थानिय तहका मेयरलाई नेकपा प्यूठानले कालो मोविल लगाईदिएको छ। स्वर्गद्धारी नगरपालीका प्यूठानका मेयर नेत्र वहादुर रोकायलाई आफ्नो पार्टीले ‘कालोमोसो’ लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्यूठानका जिल्ला सेक्रेटरी डिल वहादुर घर्ति(अजय) ले वताए।...बाँकी
बुद्ध बहादुर बस्नेत अहिले ३९ वर्ष पुगे । उनी हाँल ऐरावती गाउँपालिकाका उपाध्यक्ष छन् । उनको राजनीति यात्रा हेर्दा उनी विद्यालय स्तरको पढाई संगसंगै नेकपा माओवादीमा आवद्धता भई विद्यार्थी संगठनको राजनीतिमा प्रवेश गरेका हुन् ।...बाँकी
ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत रूपमा लाखौँ रुपैयाँ दान गरिरहनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका लागि विभिन्न संस्था, समूह र समुदायलाई सहयोग गर्दै आउनुभएको छ । उहाँले अहिलेसम्म तलबभत्ता पनि लिनुभएको...बाँकी
१३ औं महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौला दोस्रो चरणमा शेरबहादुर देउवातिर ढल्किएपछि देउवाको पक्षमा सभापतिको पासा पल्टिएको थियो । सभापतिमा उम्मेदवारी दर्ता गरेका सिटौलाले दोस्रो चरणसम्म पुगेको निर्वाचनमा देउवालाई सहयोग गरेका थिए । सिटौलाको सहयोगले रामचन्द्र...बाँकी
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई पुनः गिरफ्तार गर्नका लागि अदालतले जारी गरेको प्रकाउ पुर्जी लिएर प्रहरी प्रकाण्डको घरमा पुगेको छ । प्रकाण्डको पारिवारिक श्रोतले जानकारी गराए अनुसार प्रहरीले...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायि समितीको वैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल(प्रचण्ड) ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । यसअघि समितिका नेताहरुले कमजोरी स्विकार्नुपर्ने भनेपछी वैठक स्थगित भएको थियो। स्थायी...बाँकी
गत जेठ्मा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र बिच भएको पार्टी एकताले ढिलै भएपनी तल्लो तह सम्म पुर्णता पाउने क्रम जारी छ । पार्टी एकताले पुर्णता नपाउदा अहिले बिरोधिहरुलाइ मैदान खाली भएजस्तो छ । यो...बाँकी
नेपाल विद्यार्थी संघ प्युठानको अधिवेशन नजिकिदै जाँदा विवाद चुल्लिएको छ । पार्टी संगठनको विवादले गर्दा नेविसंघमा पनि विवाद वढेको नेविसंघ प्युठानका सचिव कल्याण विक्रम केसीले बताए । २ महिना अघि मात्र भएको अधिवेशनलाई अध्यक्षको अनुमतिविना...बाँकी
नेपाली हर्ट ग्रुपले शनिबार कैलालीको एक आश्रममा सहयोग गरेको छ । ‘‘खाना नाना र छाना नभएकाहरुका लागि सहयोगार्थ अभियान, जहाँ...
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्यूठानले ८४ जना शिक्षकहरुलाई नियुक्ति दिई पालिकामा सिफारिस गरेको छ । शुक्रबार जिल्ला समन्वय...
धरमपानी स्वास्थ्य चौकिमा २१ जना गर्भवती महिलाले भिडियो एक्स–रे गराएका छन् । मल्लरानी गाउँपालिका ३ स्थित धरमपानी स्वास्थ्य चौकीको आयोजना...
भानु सामुदायिक अध्ययन केन्द्र प्यूठान नगरपालिका –३ ले नयाँ तथा पुराना किताबहरु संकलनका लागि समिति गठन गरेको छ । केन्द्रले...
प्यूठानमा ६ दिने आधारभुत स्काउट तालिम शनिबारबाट सुरु भएको छ । सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आयोजनामा प्यूठान र रोल्पाका...
६७ औं राष्ट्रिय सहकारी दिवस प्यूठानमा पनि मनाईएको छ । मंगलबार विहान जिल्ला सहकारी संघ लिमिटेडको आयोजनामा जिल्लामा भएका सबै...
स्वर्गद्धारी नगरपालिका ८ मा गाडी दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । भिङ्ग्रीबाट धन्चौर जाँदै गरेको लु १ ज...