News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ Uncategorized

बाहाने वजारको वाटो स्तरोन्नती गर्न सुरु

नौबहिनी गाउँपालिकाले मुख्य बजार क्षेत्र बहानेमा बाटो स्तरोन्नती गर्ने भएको छ । आज गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले एक कार्यक्रमका विच वाटो स्तरोन्नती गर्न आरसिसि कार्यको शिलन्यास गरेका हुन् । प्रदेश सरकारबाट विनियोजित एक करोड...बाँकी

नेपालमा वर्सेनि १७ हजारको ज्यान क्षयरोगले लिन्छ

विश्व क्षयरोग दिवसको अवसर पारेर जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका सञ्चारमर्कीहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । बिराट नेपाल मेडिकल ट्रष्ट (BNMT) र कपिलवस्तु इन्टिग्रेटेड डेभलपमेन्ट सर्भिसेज (KIDS) नेपालको सहयोगमा शुक्रबार बिहान कार्यक्रम गरिएको हो ।...बाँकी

अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा झिमरुकद्वारा लोक गीत प्रतियोगिताको आयोजना

प्युठानको झिमरुक गाउँपालिकाले ११३औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पालिका स्तरीय लोक गीत प्रतियोगीता आयोजना गर्ने भएको छ। “लैङ्गिक समानताको बलियो आधार सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने मुल नाराका साथ यहीँ मिति २०७९फागुन २४...बाँकी

गौमुखीका पदम केसीले पाए उत्कृष्ट टिकटक पुरस्कार

प्यूठान महोत्सवमा उत्कृष्ट टिकटक बनाउनेले पुरस्कार पाएका छन् । महोत्सव सञ्चालन हुनु अगाबै महोत्सव सम्बन्धि उत्कृष्ट टिकटक बनाउने गौमुखी गाउँपालिका वडा नं.६ का पदम बहादुर केसी प्रथम भएका छन् । उनले १५ हजार रुपैया पुरस्कार...बाँकी

आगलागी पिडितलाई राहत वितरण

जिवाबती सामुदायिक विपद ब्यवस्थापन समिति द्वारा आगलागी पिडितलाई राहत वितरण गरेको छ । दाल, चामल, तेल लगायतका समाग्री लिएर मानवताको हिसाबले सहयोगको भावना बोकेर उनिहरुलाई केही हदसम्म भएपनि राहतको महसुस होस भनी हाम्रो समितिले सहयोग...बाँकी

मल्लरानिका महिला स्वास्थ्य स्वयंसेबिका हरुलाई नगद र स्वास्थ्य सामाग्री दिदै सम्मान

बाेम बहादुर परियार मंसिर २० सोमबार १९ औ सामुदायिक महिला स्वास्थ्य स्वयंम सेबिका दिबस प्युठान मा पनि भब्य रुपले मनाईएको छ । दिबसका अबसरमा २४ सै घन्टा सामुदायिक स्वास्थ सेवामा खटिने स्वयंसेबिकाहरुलाई सम्मान गर्दै जिल्लाभर...बाँकी

बिवाहमा जन्ती गएका सबै बिरामी परे

प्युठान नगरपालिका वडा न ६ माझकाेट गुरुङगाउमा ४६ जना विरामि परेका छन । पाल्पाको बुरखु्टा भन्ने ठाउमा जन्तिगएका सवैलाई ज्वराे अाउने,बान्ता हुने , पखाला लाग्ने लक्षण देखिएकाे वडा अध्यक्ष नरेन्द्र पुन मगरले बताए । साेहि...बाँकी

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीको खिचलो

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीले किचलाे झिकेका छन् । राजधानी दाङको भालुबाङमा सार्ने प्रदेश सरकारले तयारी गरेपछि प्रदेश सरकारकै कर्मचारीले विरोध गरेका छन् । बुधबार असन्तुष्ट कर्मचारीका विभिन्न संगठनको नेतृत्वमा प्रदेश प्रमुख सचिवमार्फत सरकारलाई ज्ञापन...बाँकी

प्युठानको मतपरिणाम रोचक बन्दै, गढ क्षेत्रमै गठबन्धन कम्जोर

प्यूठान जिल्ला सरदमुकाम खलंगा स्थीत जिल्ला समोन्वय समितिको सभाहलमा प्रतिनिधी सभा र प्रदेश सभाको मतगणना भैरहेको छ । मतगणनाको परिणम आकलन गरिएको भन्दा फरक देखिएको छ । गठबन्धन निकट दलका उम्मेद्वारहरुले आफ्नै पकट मानिने क्षेत्रबाट...बाँकी

नेपाली हर्ट ग्रुपले प्युठान बरौलाकी टीका जिसिलाई दियो ५० हजार , परिवारमा छायो खुसी ।

नेपालका विभिन्न ठाउहरु पुर्ब मेची देखि पस्चिम महाकाली सम्म सहयोग गर्दै आईरहेको नेपाली हर्ट ग्रुपले आइतबार प्युठान बरौलाको एक बृद्धलाई ५० हजार सहयोग गरेको छ । प्यारालाईसिसका कारण लामो समय देखि बिस्तारामा अपाङ्ग जीवन बिताईरहेकी...बाँकी

मसालले दक्षिणपन्थी बाटो समात्योः भण्डारी ( भिडियाे सहित)

प्युठान ,  नेपाल कम्युसिनस्ट पार्टी(मशाल)का केन्द्रीय सदस्य शशिधर भण्डारीले मोहोनबिक्रम सिंहले एक्लौटी तरिकारले पार्टी चलाउन थालेपछि नयाँ पार्टी नेपाल कम्युसिनस्ट पार्टी(मशाल)जन्माउन परेको बताएका छन् । आज(बिहिबार) प्यूठानको नयाँबजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा भण्डारीले आफूहरुले...बाँकी

प्युठान नगरपालिकाले चुलाहरु वितरण गरेन ।। हाम्राे नजर

प्युठान, प्यूठान नगरपालिकाको भुइतलामा लामो समय देखि इन्डक्सन चुलाहरु थन्काएर राखेको छ । ग्यासलाई विस्तापन गर्ने सरकारी नितिअनुसार नगरपालिकाले खरिद गरेका चुलाहरु विगत ५ महिना देखि कार्यालयको भुइतलामा चाङलगाएर राखिएको छ । खरिद गरिएका चुलाहरु...बाँकी