


प्यूठानमा जन्मदिनको अवसरमा श्रीमतीले श्रीमानलाई बिमा पोलिसि उपहार दिएकी छिन्।
स्वर्गद्वारी नगरपालिका ९ लामाचौरकी सुशीला के.सी. ले शुक्रबार श्रीमान निदुराम जि.सी. लाई बिमा उपहार दिएकी हुन्।
के.सी.ले प्रभु महालक्ष्मी लाईफ ईन्स्योरेन्स बिजुवारबाट १२ लाख को पोलिसि उपहार दिएको शाखा प्रमुख चुरामणी पौडेलले बताए।
२० वर्षे उक्त विमाको वार्षिक ६४ हजार ९२ पर्ने उनले बताए।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

