News Portal

रेडियो सुन्नुहोस्

जघन्य अपराधका आरोपि कुर्मिद्वारा लुम्बिनी प्रदेशको मन्त्रिबाट राजिनामा

जघन्य अपराधका आरोपित लुम्बिनी प्रदेशका मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् । नेपाली काँग्रेसबाट २०७९ को निर्वाचनमा बाँके ३ (२) बाट प्रदेश सांसदमा निर्वाचित कुर्मी वन मन्त्रि थिए । शरीर बन्धक अपहरण...

मेलम्चीमा पूर्वसचिवसहित ४ जना दोषी ठहर

मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा विशेष अदालतले ४ जनालाई दोषी...

‘संस्थागत सुत्केरी’ मा स्वर्गद्वारी सबैभन्दा कमजोर

मातृ शिशु सुरक्षामा महत्त्वपूर्ण मानिएको संस्थागत सुत्केरी गराउने कार्यक्रम कार्यान्वयनमा...

आज दर खाने दिन ! फेरियो चलन

हिन्दु नेपाली धर्मावलम्बी महिलाहरुले आज दर खादै छन् । हरितालिका...

लुम्बिनी प्रदेशमा सहकारी विकास कोष कार्यान्वयनको तयारी

लुम्बिनी प्रदेशमा सहकारी विकास कोषको कार्यान्वयन गरिने भएको छ ।...

प्युठानमा बच्चा जन्माउने महिलाको सङ्ख्या घट्यो

जिल्लामा सुत्केरी हुने महिलाको सङ्ख्या घट्दै गएको छ । आर्थिक...

एमाले-माओवादी आरोप प्रत्यारोपपछि प्रतिनिधिसभा बैठक ३० गतेसम्मका लागि स्थगित

एमाले–माओवादी सांसदहरूबीच आरोप-प्रत्यारोप चलेपछि सभामुखले सदनको कारवाही अघि बढ्न नसक्ने...

मुख्यमन्त्रीद्वारा बादशाह कुर्मीको राजिनामा स्वीकृत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बादशाह कुर्मीको राजिनामा स्वीकृत गरेका...

उपसभामुखको राजिनामा माग्ने नेपाली कांग्रेसको निष्कर्ष

नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग्ने निष्कर्षमा पुगेको छ...

अर्घाखाँचीमा जिप दुर्घटना, एकजना गम्भीर

अर्घाखाँचीको हिले खोलामा जिप दुर्घटना भएको छ । सिरगंगा गाउँपालिका–१२...

नौबहिनीमा म्याद गुज्रिएका ८४ हजार बढिका खाध्यबस्तु नष्ट

नौबहिनी गाउँपालिकाले म्याद सकिएका करिब ८४ हजार ३ सय ८१...

एमाले-माओवादी आरोप प्रत्यारोपपछि प्रतिनिधिसभा बैठक ३० गतेसम्मका लागि स्थगित

एमाले–माओवादी सांसदहरूबीच आरोप-प्रत्यारोप चलेपछि सभामुखले सदनको कारवाही अघि बढ्न नसक्ने भन्दै भदौ ३० गतेसम्मका लागि...

मुख्यमन्त्रीद्वारा बादशाह कुर्मीको राजिनामा स्वीकृत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बादशाह कुर्मीको राजिनामा स्वीकृत गरेका छन् । कुर्मीले मङ्गलवार दिएको...

उपसभामुखको राजिनामा माग्ने नेपाली कांग्रेसको निष्कर्ष

नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग्ने निष्कर्षमा पुगेको छ । कांग्रेसका शीर्ष नेताहरुको बुधबार...

अर्घाखाँचीमा जिप दुर्घटना, एकजना गम्भीर

अर्घाखाँचीको हिले खोलामा जिप दुर्घटना भएको छ । सिरगंगा गाउँपालिका–१२ मा लु.१ ज ४७६३ नम्बरको...

गौमुखी क्षेत्रमा अल्लो सङ्कलन कार्यलाई व्यवस्थित गरिने

गौमुखी गाउँपालिकाले अल्लो सङ्कलन गर्ने कार्यलाई हालका लागि रोक लगाएको छ । गाउँपालिकाले सोमबार एक...

सहकारी अपचलनमा मुछिएपछि धनराजको विज्ञप्ति- ‘मलाई थाहा छैन’

श्रीमतीले सहकारीमा काम गरेको स्वीकार, २०७६ फागुन २९ गते सम्बन्धविच्छेद गरेको दाबी

मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुछिएपछि पूर्वमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज...

अवसरको खोजीमा गाउँ छोड्दा प्यूठान बाग्लिवाङ्गका ६६ घर खाली

संयुक्त अरबमा ४ वर्ष बिताएर फर्किएका हरिबहादुर सुनार गाउँमा कृषिमा रमाउँदै

गौमुखी गाउँपालिकाको वडा नं. ४ बाग्लिवाङ्ग गाउँमा अवसर खोज्दै सहर पस्नेको सङ्ख्या ठुलो छ ।...

यसपालिको दशैंमा नयाँ नोट नपाइने

यसपालिको दशैंमा सर्वसाधारणले नयाँ नोट नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले पुरानो सुकिला नोट...

धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभवः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभव हुने बताएकि छिन । नेपाल ज्योतिष परिषद्को १८ औ राष्ट्रिय ज्योतिष तथा अध्यात्म सम्मेलन २०८० को घोराहीमा...

विष्णु माझीको यस वर्षको तीज गीत “आइन आमा ….” सार्वजनिक भयो

दर्सक तथा श्रोताहरुको सर्वाधिक रोजाइमा परेकी लोक तथा दोहोरी गायीका विष्णु माझीको यस बर्ष पनि...

प्रथम प्यूठान माण्डवी महोत्सव आजबाट सुरु

“कृषि पर्यटन, संस्कृति र व्यापार, समुन्नत प्यूठान माण्डवी आर्थिक विकासको मुल आधार” भन्ने प्रमुख नारासहित...

बाल मनोबिज्ञानमा आधारित लघु चलचित्र किबोर्ड प्रदर्शन

बाल मनोबिज्ञानमा आधारित लघु चलचित्र किबोर्ड प्रदर्शन भएको छ । प्यूठानका यूवा व्यवसायी, प्यूठान उद्योग...

संस्कृतिको संरक्षणमा सारीः २०८० को उत्कृष्ट देउसी भैलोलाई सम्मान

आधुनिकता भित्रिएपछि पछिल्लो समय देउसी भैलोको नाममा स्पिकर लगायतका साधनहरुमा गितहरु बजाएर मनोरञ्जन गर्ने प्रचलन...

धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभवः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभव हुने बताएकि...

झुलेनी पोष्ट अनलाईनका सम्पादक भण्डारी पुरस्कृत

झुलेनी यूनाईटेड नेटवर्क प्रा.लिद्वारा सञ्चालित झुलेनी पोष्ट अनलाईनका सम्पादक हरि प्रसाद भण्डारी पुरस्कृत भएका छन्...

निर्माणाधिन भवनका लागि नेपाल रेडक्रस सोसाईटी बिजुवार उपशाखालाई सहयोग

प्यूठानका एक दम्पतीले नेपाल रेडक्रस सोसाईटी बिजुवार उपशाखालाई आर्थिक सहयोग प्रदान गरेका छन् । हाल...

अवसरको खोजीमा गाउँ छोड्दा प्यूठान बाग्लिवाङ्गका ६६ घर खाली

संयुक्त अरबमा ४ वर्ष बिताएर फर्किएका हरिबहादुर सुनार गाउँमा कृषिमा रमाउँदै

गौमुखी गाउँपालिकाको वडा नं. ४ बाग्लिवाङ्ग गाउँमा अवसर खोज्दै सहर पस्नेको सङ्ख्या ठुलो छ ।...

अशक्तलाई घरमै नागरिकता

प्युठानमा दुई जना व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । स्वर्गद्वारी नगरपालिका–५ का दुई...

कार्यसम्पादन मूल्याङ्कनमा नौबहिनी जिल्लाकै उत्कृष्ट

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) नतिजामा नौबहिनी गाउँपालिका प्युठान जिल्लामै उत्कृष्ट देखिएको छ ।...

खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण छ : लुम्बिनी प्रदेश सांसद शर्मा

लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा सांसद तुल्सीराम शर्माले खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण भएको बताएका...

जसले सबैलाई चकित पार्दै दौडिन

प्यूठान नगरपालिका–४, स्थित गणतान्त्रिक खेलकुद मैदानमा भर्खरै मात्र जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न...

प्यूठानमा १३ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

१३ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि...

गौमुखीमा मा.वि स्तरीय मिनि म्याराथुन दौड प्रतियोगिता सम्पन्न

अर्खा मा.वि अर्खाको नेपाल यूवा रेडक्रस सर्कलको आयोजनामा भएको मा.वि स्तरीय मिनि म्याराथुन दौड प्रतियोगिता...

बहाने तातीयो तीज कार्यक्रमले

प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङ स्थित बहाने बजारमा तीजको रौनक बढेको छ । गाउँपालिकाले तीज...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्रेम दिवस

प्रसंग प्रेम दिवसको ! मैले प्रेमलाई नै जीवन ठाने । तिमी प्रेमलाई के ठान्यौं ?...

बैङ्कमा घट्दै भिडभाड,बढे एटिएम प्रयोगकर्ता 

कुनै समय बजार निस्कँदा गोजीमा पैसा भए–नभएको निश्चित गर्नुपर्थ्यो । त्यसपछि बैङ्कको चेक बोक्ने चलन...

गौमुखी गाउँपालिका र बैङ्कबिच ३ बुँदे सहमति, वडा स्तरमै सामाजिक सुरक्षा भत्ता वितरण हुने

गौमुखी गाउँपालिका र नेपाल एस.बि.आई बैङ्कबिच सहमति भएको छ । बैङ्कले वडा तहमा सामाजिक सुरक्षा...

माण्डवी ३ मा निशुल्क कम्प्यूटर तालिम सञ्चालन

माण्डवी गाउँपालिका ३ मा ३ महिने निशुल्क कम्प्यूटर तालिम सञ्चालन भएको छ । वडामा गठन...

बहाने तातीयो तीज कार्यक्रमले

प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङ स्थित बहाने बजारमा तीजको रौनक बढेको छ । गाउँपालिकाले तीज...

कहाँ गयो स्थानीय उत्पादन सेतो मार्सी ?

प्युठान,  नेपालको मध्य पहाडी, समुन्द्री सतहबाट ३०५ मिटर देखि ३६५९ मिटर सम्म रहेको छ ।...

लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक आईतवार बस्ने

लुम्बिनी प्रदेशको प्रदेशसभाको बैठक आईतवार बस्ने भएको छ । लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार...

मुख्यमन्त्रीद्वारा बादशाह कुर्मीको राजिनामा स्वीकृत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बादशाह कुर्मीको राजिनामा स्वीकृत गरेका छन् । कुर्मीले मङ्गलवार दिएको...

सामाजिक सञ्जालबाट ३५ वर्षपछि भेटिए किर्तिमान 

परिवार सङ्ग सम्पर्क टुटेको ३५ वर्षपछि प्युठानको गौमुखी गाउँपालिका ४ खोलावाङका ५७ वर्षीय किर्तिमान सुनारलाई...

काँग्रेसका नेता लामाद्वारा बागमतीको मुख्यमन्त्रीमा दाबी पेस

बागमती  प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका  नेता बहादुर सिंह लामाले दाबी पेस गरेका छन् । नेता...

दक्ष शिक्षक पाउनै मुस्किल

माण्डवी गाउँपालिकाले बुधवार निम्न माध्यमिक तहको गणित शिक्षकको परीक्षा लियो । अनुदान कोटामा दरखास्त माग...

स्वर्गद्वारी क्याम्पसमा वृक्षारोपण सम्पन्न

स्वर्गद्वारी क्याम्पस पुण्यखोलामा वृक्षारोपण कार्यक्रम गरिएको छ । क्याम्पस सञ्चालक समितिको आयोजनामा विभिन्न प्रजातिका बिरुवा...

प्युठानको ऐरावतीमा शिक्षक मृत अवस्थामा फेला

जिल्लाको ऐरावती गाउँपालिका वडा नं ६ मा एक जना शिक्षक मृत अवस्थामा फेला परेका छन्...