News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अन्तर्वार्ता, अर्थ/वाणिज्य, कला साहित्य, कृषि, खेलकुद, पत्रपत्रिका, पर्यटन, प्रवास, बिग न्यूज, ब्रेकिङ न्यूज, भिडियो, मनाेरञ्जन, माेडल, मुख्य समाचार, राजनीति, रोचक, विचार, विज्ञान/प्रविधि, विशेष, विश्व, शिक्षा, समाचार, स्वास्थ्य, हाम्रो नजर

धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभवः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभव हुने बताएकि छिन । नेपाल ज्योतिष परिषद्को १८ औ राष्ट्रिय ज्योतिष तथा अध्यात्म सम्मेलन २०८० को घोराहीमा उद्घाटन गर्दै उनले धार्मिक सांस्कृतिक...बाँकी

आत्मनिर्भर बन्ने हुटहुटीले सफल व्यवसायी बनायो, १० वर्षमै फेरियो जीवन

प्यूठान नगरपालिका–४ बिजुवारका बालाजु श्रेष्ठलाई सानैदेखि आत्मनिर्भर बन्ने हुटहुटी थियो । कक्षा ८ पढ्दै गर्दा उनी गाउँमा गएर लोकल कुखुरा खरिद गरी बिजुवार लिएर बेच्थे । आत्मनिर्भर बन्नुपर्छ भनेर उनले बंगुर पाले, पान दोकान खोल,...बाँकी

मल्लरानीको बिकासले गति लिंदैछ ः खड्का

प्यूठान जिल्लाको मल्लरानी गाउँपालिकाको समग्र गतिविधीबारे झुलेनी पोष्ट साप्ताहिक पत्रिकाका लागि झुलेनी पोष्टकर्मी बोम बहादुर परियारले मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्कासँग गरेको कुराकानीको सारसंक्षेप ः अध्यक्ष ज्यू ,तपाईलाई स्वागत छ । धन्यवाद ।  तपाई...बाँकी

आँखाको समस्या देखिएमा आँखा अस्पताल आउनुस ः ठकुरी

प्यूठानसंगै देशभर आँखा पाक्ने रोग (कन्जेन्टिभाइटिस)को संक्रमण फैलिएको छ। दिनानुदिन यस रोगको संक्रमण बढ्दो छ। प्यूठान जिल्लामा रहेको प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार प्यूठानमा पछिल्लो एक हप्तामा आँखाका समसया लिएर आउने बिरामीहरुको चाप बढेको...बाँकी

१८ बर्ष भन्दा माथिका सबै प्यूठानीलाई खोप दिन्छौं : खड्का

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रत्यक्ष प्रभावबाट नेपाल पनि अछुतो रहन सकेन । त्यसबाट नेपाल लगायत विश्वभर नै ठुलो क्षति वेहोर्नु पर्याे । त्यसबाट प्युठानमा पनि अहिले सम्म कोभिड १९ का कारण ८९ जनाको...बाँकी

सफल हुने सुत्र मेहनत हो, काम सांच्ने हैन गरिहाल्नु पर्छ ः खनाल

सुर्यचन्द्र खनाल बस्तुगत सदस्य उद्योग वाणिज्य संघ, प्यूठानतपाईको परिचय भनिदिनुस न ? मेरो नाम सुर्यचन्द्र खनाल हो मेरो घर पहिले कपिलबस्तुमा हो व्यपारको शिसिलामा म प्यूठान आए र अहिले प्यूठान नगरपालिका ४ विजुवारमा बस्तै आएको...बाँकी

स्थानीय तहलाई काम गर्न अत्यन्तै गाह्रो

प्यूठानको नौ स्थानीय तहमध्ये भौगोलिक हिसाबले समथर, पहाड र लेक तीन वटै भू–भाग समेटिएको सरूमारानी गाउँपालिका हो । पालिकाको माथिल्लो भागमा गुराँस फुल्ने ठाउँ, बीचमा अग्ला–अग्ला चुचुरा र तल्लो भाग तिर समथर भू–भाग, साल, सिसौको...बाँकी

जे सोचेर लडेका थियौ ,त्यो सबै पुरा भएन: युवा नेता नवराज अधिकारी

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओबादी) प्युठानका एक कमाण्डर, धेरै फौजी आक्रमणमा सहभागि माण्डवी गाउँपालिका वडा नं. १ तिराम निवासी अहिले नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा)का माण्डवी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारी (रोसन) संग हिजोको युद्धकालिन अनुभूतिको सहित सहकर्मी...बाँकी

चर्चित गायिका पूर्णकला बिसीको आवाजमा आयो दुनियाँ रुवाउने गीत “तिमी हिड्ने बाटो” भिडियो सहित सार्वजनिक

नयाँ वर्षको आगमन सँगै रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत “तिमी हिड्ने बाटो” डिजिटल बजारमा सार्वजनिक भएको छ । चर्चित गायिका पूर्णकला विसी र गोविन्द विश्वकर्माको आवाज रहेको यस गीतको शब्द संगीत सृजना लोकप्रिय...बाँकी

दर्दनाक जिन्दगी ५० वर्षिया आमाको ३ वर्ष देखि छेउमै मरेका मान्छे पोल्ने ओडारमा बास

आफन्तको अपहेलना सहन नसकेपछि प्यूठानको स्वर्गद्धारी नगरपालिका ५ सारी गाउँकी बिमला बिक ओढारमा रात काटर्दै आएकी छिन । प्यूठान र रोल्पाको सिमास्थल लुग्री नदि किनार नजिकको बगुवा ओढारमा उनले बिगत तिन बर्ष देखि आश्रय लिदै...बाँकी

टिनको छाना क्रार्यक्रम गरिबहरूको हितमा छ विष्णुकुमार गिरी अध्यक्ष गौमुखी गाउँपालिका,प्यूठान

स्थानीय तहको निर्वाचन सम्पन्न भएको करिब डेढ वर्ष भई सकेको अवस्था छ । डेढ वर्षको यस अवधिमा विभिन्न स्थानीय तहहरूले विभिन्न प्रकारका कार्यहरू सम्पन्न गरेका छन् । यसै सिलसिलामा गौमुखी गाउँपालिका प्यूठानमा केके भई कार्यहरू...बाँकी

न्यायिक समितिमार्फत सेवाग्राहिलाई न्याय पाएको अनुभुत गराउछौंः उपाध्यक्ष बस्नेत ।

बुद्ध बहादुर बस्नेत अहिले ३९ वर्ष पुगे । उनी हाँल ऐरावती गाउँपालिकाका उपाध्यक्ष छन् । उनको राजनीति यात्रा हेर्दा उनी विद्यालय स्तरको पढाई संगसंगै नेकपा माओवादीमा आवद्धता भई विद्यार्थी संगठनको राजनीतिमा प्रवेश गरेका हुन् ।...बाँकी