News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ विचार

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति मिटर होला ? कहिले होला ? कुन–कुन स्थानमा सडक फराकिलो होला ? सडक विस्तार हुँदा हटाइएका पक्की संरचनाको क्षतिपुर्ति के...बाँकी

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने ज्ञान, सिप, कलाको व्यवहारिक शिक्षा नै वित्तीय साक्षरता हो । आजभोली वित्तीय शिक्षाको अभावमा व्यक्ति,परिवार तथा व्यवसायमा उचित योजना तथा...बाँकी

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा लग्नुपर्छ । राजनीतिक प्रणाली समयअनुसार अद्यावधिक नहुँदा केवल संस्थागत स्थिरता मात्र प्रभावित हुँदैन, शासन, नीति निर्माण र जनविश्वास समेत कमजोर...बाँकी

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको रौनक के शहर के गाउँ, सबैतिर फैलिरहेको छ । तीजको रमाइलो रमझमले सबैलाई नचाईरहेको छ । तर हिजोआज बदलिँदो समय,...बाँकी

प्यूठानमा नदीजन्य निर्माण सामग्रीको मुद्दा

जिल्लामा हिजोआज खोलाबाट गिट्टी, बालुवा, ढुङ्गा निकाल्न रोक लगाउने विषयले निकै माहौल तातेको छ । आर्थिक वर्ष सकिनै लाग्दा खोलाबाट गिट्टी,बालुवा निकाल्न नपाउँदा ठेक्कापट्टा मार्फत अन्तिम अवस्थामा पुगेका निर्माणका योजनाहरू अलपत्र अवस्थामै छन् । चालु...बाँकी

प्यूठानमा झण्डै ५० करोड घुम्तिकोष हराउने अवस्थामा !

आरम्भः आर्थिक रुपमा विपन्न तथा बन्चितिकरणमा परेका समुदायलाई विकास प्रकृयामा सहभागि गराइ गरिवी निवारणमा योगदान पुर्याउने मुलभुत उद्देश्य राखि २०६० सालमा स्थापना भएको गरिवी निवारण कोष २०६३ सालमा बनेको गरिवी निवारण कोष ऐन अन्तर्गत नेपालका...बाँकी

स्थानीय तहको बजेट तथा योजना तर्जुमा प्रकृया र समुदायको सहभागिता !

आरम्भः नेपालको संविधान २०७२ ले संघीयतालाई आत्मसात गरि तीन प्रकारका सरकारको परिकल्पना गरेसँगै सबैभन्दा तल्लो सरकारको रुपमा रहेको स्थानीय तहले आफ्नो क्षेत्रका समुदायको आर्थिक तथा सामाजिक विकाससहित जीवनस्तरमा सुधार गर्न छुट्टै कानुन, नीति र बजेट...बाँकी

होली सभ्य तरिकाले मनाऔँः उपरीक्षक बस्याल

जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश बस्यालले होलि मर्यादित र सभ्य तरिकाले मनाउन आग्रह गरेका छन् । झुलेनी युनाईटेड नेटवर्कको कार्यक्रम विशेष संवादमा कुरा गर्दै उपरीक्षक बस्यालले यस्तो आग्रह गरेका हुन्...बाँकी

नेहा र सत्यन्द्रको पूर्ण सुरक्षा गरिनेछः गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले नेहा रौनियार र सत्यन्द्र कुमार राम (चमार) को सुरक्षा सरकारले गर्ने प्रतिवद्धता जनाएका छन् । बिहिबार प्रतिनिधि सभाको बिशेष समय र सून्य समयमा उठेका प्रश्नको जवाफ दिदै गृहमन्त्री लेखकले उनिहरुको जीवनलाई कुनैपनि...बाँकी

प्यूठानमा स्मृति पार्कमा कार्यक्रम गरी सहिद दिवस मनाइयो

सहिद स्मृति पार्कमा सहिदको सम्मानमा कार्यक्रम गरी सहिद दिवस मनाइएको छ । प्यूठान नगरपालिका वडा नं. ७ गाजुरीमा रहेको सहिद स्मृति पार्क व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं प्रतिनिधि...बाँकी

प्यूठान नगरपालिकामा आगलागी नियन्त्रणका कार्ययोजना कार्यन्वयन कार्यक्रम

जिल्ला प्रशासन कार्यालयको आयोजनामा आगलागि जोखिम न्युनिकरण तथा पूर्वतयारीका लागि कार्ययोजना कार्यान्वयन कार्यक्रम प्यूठान नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीले आगलागी न्यूनिकरणका लागि सबै सक्रिय हुनुपर्ने बताए...बाँकी

प्रेस चौतारी नेपालको ऐरावती शाखा गठन

प्रेस चौतारी नेपाल ऐरावती गाउँपालिकाको पहिलो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट आशिष कुँवर अध्यक्ष रहेको ९ सदस्यीय पालिका कमिटी गठन गरिएको प्रेस चौतारी प्युठानका कोषाध्यक्ष बोम बहादुर परियारले जानकारी दिए । नयाँ कमिटिको...बाँकी