सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका १ सालघारी गाउँ कालोपत्रे सडकसंग जोडिन लागेको छ । प्यूठान नगरपालिकाबाट प्रदेश समपुरक अनुदान अन्तरगत २ करोड ६० लाखमा कालोपत्रे...बाँकी
क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन भएको छ । बेलुवा–खैरा–बाँसखोला–बाँझबारी सारीबाङ सडक ट्रयाकओपनको काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ । निवर्तमान संघीय...बाँकी
प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका छन्को । आफ्ना दैनिकी समेत अरुको सहारामा चलाउनुुपर्ने बाध्यतामा रहनुभएका गयल मगरको घरमा बुधबार प्यूठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्मा सहितको...बाँकी
अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई प्यूठानको आयोजनामा भएको तीन दिने तालिमको विहिबार समापन गरिएको छ । मंगलबारदेखि सञ्चालन भएको तालिममा अदुवा...बाँकी
अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ। आफ्ना नागरिकलाई घर नजिकैको बस्तिमा सेवा दिने उद्देश्यले मल्लरानी गाउँपालिका वडा नं.–३ ले सामाजिक सुरक्षा...बाँकी
प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का र उपाध्यक्ष रमेश कुमार श्रेष्ठले आज संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् । २०८२ चैत्र २७ गते शुभम...बाँकी
झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाउँपालिकाको सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालले आर्थिक वर्ष...बाँकी
ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा ९३ लाख ५० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । स्थानीय लक्ष्मण रानाको फुसले छाएको गोठबाट शुरु...बाँकी
नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन् । भोलि चैत १७ गते मंगलबारबाट १९ गते सम्म महासंघको काठमाडौंमा १३ औँ महाधिवेशन तथा २६ औं वार्षिक साधारणसभा हुँदैछ...बाँकी
झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल निर्माण सम्पन्न भएको छ । सडक पूर्वाधार कार्यालय प्यूठान मार्फत ४ करोड ८७ लाख बजेट विनियोजन भएर पुल निर्माण सम्पन्न...बाँकी
उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका लागि हिजोआज भौतिक पूर्वाधारका काम भइरहेका छन् । नौबहिनी गाउँँपालिकाको मुख्य व्यापारिक तथा प्रशासनिक केन्द्र बाहाने बजारलाई जोड्ने दम्ती–धाईरे,धाइरे– अँधेरी...बाँकी
नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बनेका थापाले बिहीबार निर्वाचन कार्यालय प्यूठानमार्फत निर्वाचनमा खर्च भएको रकमको विवरण बुझाएर...बाँकी