राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका छन । युवा संघको वार्षिक कार्यक्रम अनुसार शनिवार प्यूठान अस्पतालमा रक्तदान आयोजना गरिएको राष्ट्रिय युवासंघ नेपाल प्यूठानका अध्यक्ष महेश पाण्डेले...बाँकी
निजी तथा आवासीय विद्यालय सञ्चालकहरुको छाता संगठन प्याब्सनले जिल्लाका ९ वटै स्थानीय तहहरुमा ज्ञापन पत्र वुझाएको छ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न वनेको विद्येयक २०८० मा रहेका केहि प्रावधानप्रति असहमति जनाउँदै बिहिवार...बाँकी
राष्ट्रिय युवासंघ नेपाल प्यूठानले मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । मंगलबार २६ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा संघ नेपाल प्यूठानले प्यूठान नगरपालिका – ८ रज्यानका रामे सुनारलाई २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको...बाँकी
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्यूठान शाखाले बीमितको मृत्यु र घातक रोगका घटनाको दाबी भुक्तानी गरेको छ । पछिल्लो २ महिनाको अवधिमा मात्र शाखाले एकैपटक तीन वटा मृत्यु दाबी र एक घातक रोग दाबी...बाँकी
प्यूठानमा कोभिड १९ विरुद्धको फाइजर खोप लगाउने तयारी गरिएको छ । यस पटक विभिन्न समयमा छुटेकाहरुलाई लक्षित गरी १८ हजार डोज फाइजर खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । कार्यालयले साउन २७,...बाँकी
बिजय फूलबारी बचत तथा ऋण सहकारीले सदस्यहरुको दुर्घटना बीमा गरेको छ । संस्थामा आबद्ध ५ हजार ८ सय सदस्यहरुको दुर्घटना बीमा गरेको संस्थाका व्यवस्थापक प्रकाश वैद्यले जानकारी दिए । स्वीकृत कार्यक्रम अनुसार संस्थामा आबद्ध सबै...बाँकी
मल्लरानी गाउँपालिका ३ मुन्डाडाँका घरघरै पानीका धारा निर्माण भएका छन् । घरको आगनमै खानेपानीका धारा खस्न थालेपछी स्थानीय खुसी छन । पधेरोमा घन्टौ लाइन बसेर पानी बोक्नु पर्ने वाध्यताको अन्त्य भएको स्थानीय विर वहादुर थापाले...बाँकी
राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ । पटक पटक विद्युत सेवा अवरुद्ध भईरहेको भन्दै बुधबार प्राधिकरणको वितरण केन्द्र जुम्रीमा पत्र बुझाएर ध्यानाकर्षण गराईएको अध्यक्ष महेश पाण्डेले बताए...बाँकी
‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी एकदिने अन्तरक्रिया कार्यक्रम स्वास्थ्य कार्यालय प्यूठानमा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय प्यूठानको आयोजना तथा विराट नेपाल मेडिकल ट्रस्ट (...बाँकी
२२ औं विश्व रक्तदाता दिवसको अवसरमा प्यूठानमा रक्तदान गरिएको छ । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन जुन १४ को अवसर पारेर हरेक वर्ष १४ जुन मा विश्व रक्तदाता दिवस मनाउने गरिन्छ...बाँकी
प्यूठान नगरपालिका–४, स्थित थापाडाँडा–कार्कीडाँडा लिप्ट खानेपानी योजनामा नयाँ लाइन तानेर सञ्चालन गरिएको छ । नेपाल बिद्युत प्राधिकरणमा धेरै पटक धाएर नयाँ लाइन जडान गरेर खानेपानी योजना सोमबार देखि सञ्चालन गरेको प्यूठान नगरपालिका ४ का वडाध्यक्ष...बाँकी
प्यूठान नगरपालिका वडा न. ८ बाग्दुलामा समानता हेल्थ क्लिनिकको उद्घाटन गरिएको छ । बुधबार प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले क्लिनिकको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मेयर योगीले जनताको स्वास्थ्य...बाँकी