News Portal

रेडियो सुन्नुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

झुलेनी नेटवर्क२०८२ भदौ ७ गते
७९७ पटक
२०८२ भदौ ७ गते

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका छन ।

युवा संघको वार्षिक कार्यक्रम अनुसार शनिवार प्यूठान अस्पतालमा रक्तदान आयोजना गरिएको राष्ट्रिय युवासंघ नेपाल प्यूठानका अध्यक्ष महेश पाण्डेले जानकारी दिए ।

जिल्लामा कोहिपनि विरामी रगतको अभावमा मृत्युवरण गर्न नपरोस भनि रक्तदान कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको उनले बताए ।

लुम्वीनी प्रदेस सभाका सदस्य तुल्सीराम शर्मा प्रमुख अथिती रहेको कार्यक्रमको संचालन राष्ट्रिय युवा संघ नेपाल प्यूठानका सचिव सिताराम भट्टराईले गरेका थिए ।

कार्यक्रममा युवाहरु , राजनितिकर्मी , समाजसेवी , कर्मचारी, लगायतले रगत दान गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...