भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी हुने स्वर्ण महोत्सवको (प्रतिक) लोगोको विद्यालयमा एक कार्यक्रमको आयोजना गरी अनावरण गरिएको हो । २०३२ सालमा स्थापना भएको भानुभक्त माध्यमिक...बाँकी
दरबन्दी र भौतिक पूर्वाधारमा बलिया रहेका विद्यालयको नतिजा कमजोर देखिएको छ । जिल्लाका सुगम मानिएका क्षेत्रमा रहेका र शिक्षकको दरबन्दी रहेका विद्यालयहरुको नतिजा कमजोर हुँदा विद्यालयमा दरबन्दी नै नभएका विद्यालय राम्रो नतिजा ल्याउन सफल भएका...बाँकी
सरकारले ‘भू–उपयोग नियमावली,२०७९’अनुसार गत मसिंरभरमा जग्गाको वर्गीकरण गर्न ताकेता लगाएपनि प्यूठान नगरपालिकाले जग्गाको वर्गीकरण गर्न सकेको छैन् । परामर्शदातामार्फत जग्गाको वर्गीकरण गर्न नगरपालिकाले झण्डै १५ लाख रुपैयाँ खर्च गरिसकेको छ। परामर्शदाताले दिएको रिर्पोट हेरेर नगरपालिकाले...बाँकी
चुँजा युवा क्लवले पहिलो वार्षिक उत्सव मनाएको छ । २०८१ मा मल्लरानी २ चुँजाका युवाहरुले स्थापना गरेको क्लवले शनिवार पहिलो स्थापना दिवस मनाएको हो । दिवसका अवसरमा क्लबले खुल्ला तीज गीत, नृत्य प्रतियोगिता आयोजना गरेको...बाँकी
निजी तथा आवासीय विद्यालय सञ्चालकहरुको छाता संगठन प्याब्सनले जिल्लाका ९ वटै स्थानीय तहहरुमा ज्ञापन पत्र वुझाएको छ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न वनेको विद्येयक २०८० मा रहेका केहि प्रावधानप्रति असहमति जनाउँदै बिहिवार...बाँकी
नेकपा माओवादीको केन्द्रीय सदस्य पित बहादुर एमसिले योङ कम्युनिस्ट लिग (वाईसिएल) को २ महिने अभियानको उद्घाटन गरेका छन् । वाईसिएल नेपाल जिल्ला समिति प्यूठानको श्रम तथा उत्पादन २ महिने अभियानको उद्घाटन गर्दै युवाहरूको सचेत पहलमा...बाँकी
राष्ट्रिय युवासंघ नेपाल प्यूठानले मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । मंगलबार २६ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा संघ नेपाल प्यूठानले प्यूठान नगरपालिका – ८ रज्यानका रामे सुनारलाई २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको...बाँकी
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्यूठान शाखाले बीमितको मृत्यु र घातक रोगका घटनाको दाबी भुक्तानी गरेको छ । पछिल्लो २ महिनाको अवधिमा मात्र शाखाले एकैपटक तीन वटा मृत्यु दाबी र एक घातक रोग दाबी...बाँकी
प्यूठानमा कोभिड १९ विरुद्धको फाइजर खोप लगाउने तयारी गरिएको छ । यस पटक विभिन्न समयमा छुटेकाहरुलाई लक्षित गरी १८ हजार डोज फाइजर खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । कार्यालयले साउन २७,...बाँकी
प्यूठानको मल्लरानी – ३ बर्बाेटको भानुभक्त माध्यमिक विद्यालयले मंसिरमा स्वर्ण महोत्सव गर्ने भएको छ । शुक्रबार बसेको महोत्सव मूल आयोजक समिति सचिवालय बैठक पछि पत्रकार संम्मेलन मार्फत महोत्वस गर्ने निर्णय सार्वजनिक गरेको हो । आउने...बाँकी
बिजय फूलबारी बचत तथा ऋण सहकारीले सदस्यहरुको दुर्घटना बीमा गरेको छ । संस्थामा आबद्ध ५ हजार ८ सय सदस्यहरुको दुर्घटना बीमा गरेको संस्थाका व्यवस्थापक प्रकाश वैद्यले जानकारी दिए । स्वीकृत कार्यक्रम अनुसार संस्थामा आबद्ध सबै...बाँकी
नौबहिनी गाउँपालिका प्रमुख प्रशासकीय केन्द्र रहेको बाहाने पुग्ने मुख्य सडक ठेक्का लागेर पनि वर्षौदेखि अलपत्र परेको छ । निर्माण व्यवसायी र कार्यान्वयन गराउने कार्यालयबिच तालमेल नमिल्दा सडक अलपत्र परेको हो । निर्माण व्यवसायीले केहि काम...बाँकी