क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन भएको छ । बेलुवा–खैरा–बाँसखोला–बाँझबारी सारीबाङ सडक ट्रयाकओपनको काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ । निवर्तमान संघीय...बाँकी
अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ। आफ्ना नागरिकलाई घर नजिकैको बस्तिमा सेवा दिने उद्देश्यले मल्लरानी गाउँपालिका वडा नं.–३ ले सामाजिक सुरक्षा...बाँकी
सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति व्यस्त रहने बजार क्षेत्र विजुवार चोक र भौकामा ‘बजार क्षेत्र गति सिमित’ र‘हर्न निषेध’ लेखिएको ट्राफिक चिन्ह अंकित होडिङ बोर्ड...बाँकी
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको उक्त विधेयक पौडेलले आज प्रमाणीकरण गरेको शीतल निवासले जनाएको...बाँकी
प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८ जोडीले सम्बन्ध विच्छेद गरेको जिल्ला अदालत प्यूठानले जनाएको छ । आर्थिक वर्ष २०८०-८१ मा २ सय ६६ जोडीले सम्बन्ध विच्छेद...बाँकी
सरकारले ‘भू–उपयोग नियमावली,२०७९’अनुसार गत मसिंरभरमा जग्गाको वर्गीकरण गर्न ताकेता लगाएपनि प्यूठान नगरपालिकाले जग्गाको वर्गीकरण गर्न सकेको छैन् । परामर्शदातामार्फत जग्गाको वर्गीकरण गर्न नगरपालिकाले झण्डै १५ लाख रुपैयाँ खर्च गरिसकेको छ। परामर्शदाताले दिएको रिर्पोट हेरेर नगरपालिकाले...बाँकी
बिजय फूलबारी बचत तथा ऋण सहकारीले सदस्यहरुको दुर्घटना बीमा गरेको छ । संस्थामा आबद्ध ५ हजार ८ सय सदस्यहरुको दुर्घटना बीमा गरेको संस्थाका व्यवस्थापक प्रकाश वैद्यले जानकारी दिए । स्वीकृत कार्यक्रम अनुसार संस्थामा आबद्ध सबै...बाँकी
नौबहिनी गाउँपालिका प्रमुख प्रशासकीय केन्द्र रहेको बाहाने पुग्ने मुख्य सडक ठेक्का लागेर पनि वर्षौदेखि अलपत्र परेको छ । निर्माण व्यवसायी र कार्यान्वयन गराउने कार्यालयबिच तालमेल नमिल्दा सडक अलपत्र परेको हो । निर्माण व्यवसायीले केहि काम...बाँकी
बागलुङमा ८० वर्षीय एक वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन् । बागलुङको ताराखोला गाउँपालिका-१ भुस्कातका हस्तबहादुर गुरुङले शनिबार आफ्नो शरीरमा पेट्रोल खनाएर आगो लगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । घरदेखि झन्डै ५०...बाँकी
प्युठान नगरपालिका १ क्वाडी बेलुवामा सोमबारदेखि बेलपत्रेश्वर विराट धार्मिक महायज्ञ, शिव महापुराण तथा श्रृङ्गारिक गंगा महाआरती अनुष्ठान सुरु भएको छ। बेलपत्रेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको आयोजनामा सुरु भएको वैशाख ४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको...बाँकी
जिल्लाकै ठुलो र पुरानो क्याम्पस स्वर्गद्वारी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको तर्फबाट टेकराज के.सी. ले सभापतिमा मनोनयन दर्ता गराएका छन् । यसअघि पनि सभापति रहेका केसीले दोस्रो कार्यकालका लागि सभापतिमा मनोनयन दर्ता गराएका हुन् ।...बाँकी
होटल व्यवसायी संघ तथा पर्यटन सुचना केन्द्र प्यूठानको १३ औ साधारण सभा तथा छैटौं जिल्ला अधिवेसन सम्पन्न भएको छ । सनिवार जुम्रीमा भएको अधिवेसनमा प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य सुर्य थापाले होटल व्यवसाय जिवनको अभिन्न...बाँकी