News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, पर्यटन, बिग न्यूज, हाम्रो नजर

अग्लुङ्गफेदीमा पक्की पुल शिलान्यास, स्थानीय खुसी

मदाने गाउँपालिका-१ ठूलाखर्क गुल्मी निवासी ७७ बर्षिय सालिकराम चन्दले अग्लुङ्गफेदी खाेलामा आउने बाढी संग हरेक बर्ष पैठेजाेरी खेल्नुपर्छ । खाेला तर्न धेरै पटक अप्ठ्यारो भोगेका चन्दलाई अब पक्की पुलबाट खाेला तर्ने इच्छा छ। आफ्नो इच्छा...बाँकी

पार्टी एकताप्रति सकारात्मक छौँ, ८४ मा चुनाव लड्छौँ: विप्लव (भिडियो)

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव सी) ले २०८४ को निर्वाचनमा आफ्नो पार्टी सहभागी हुने बताएका छन् । केन्द्रीय कमिटीबाट निर्णय भइसकेकाले आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने बताए । झुलेनी युनाईटेड नेटवर्कको विशेष संवादमा...बाँकी

टेलिकमका टावर सञ्चालन नहुँदा सास्ती

नेपाल टेलिकमका टावरहरू सञ्चालन नहुँदा स्थानीयले सास्ती बेहोर्नुपरेको छ । जिल्लामा निर्माण सम्पन्न भएका ४ वटा टावरहरू टेलिकमले सञ्चालनमा ल्याउन ढिलाइ गरेको छ । मल्लरानी गाउँपालिका .२ चुजा, झिमरुक गाउँपालिका ५ ओखरकोट, सरुमारानी गाउँपालिका ५...बाँकी

झिमरुकमा कृषि हाटबजार सञ्चालन हुने

झिमरुक गाउँपालिकाले कृषि हाटबजार सञ्चालनका लागि तयारी थालेको छ । स्थानीय उत्पादनको बजारीकरणका लागि कृषि व्यवसाय प्रवर्द्धन तथा बजारीकरण कार्यक्रम अन्तरगत कृषि हाटबजार सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताए । स्थानीय...बाँकी

आज दशैँको सातौं दिन, फूलपाती भित्राइँदै

बडा दशैंको सातौं दिन आज घरघरमा फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती (नवपालुवा) भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर...बाँकी

झुलेनी पोष्ट ‘क’ वर्गमा वर्गीकृत

झुलेनी पोष्ट साप्ताहिक ‘क’ वर्गमा वर्गीकृत भएको छ । प्रेस काउन्सिल नेपालले गरेको वर्गीकरणमा २०७८/०७९ को नतिजामा स्थानीय ‘क’ वर्गमा वर्गीकरण भएको हो । आइतबार वर्गीकरणको अन्तिम नतिजा सार्वजनिक गर्दै काउन्सिलले ९ सय पत्रपत्रिकाले आवेदन...बाँकी

लायन्सद्वारा डायलाईसिस मेसिनका लागि १ करोड ३० लाख हस्तान्तरण

लायन्स क्लब अफ ईन्टरनेसनलले प्यूठान अस्पतालमा डायलाईसिस मेसिन खरिदका लागि १ करोड ३० लाख २७ हजार ५ सय ५७ रुपैयाँको चेक हस्तान्तरण गरेको छ । शनिवार एक कार्यक्रमका बिच क्लबका निवर्तमान गभर्नर मुकुट ढकालले चेक...बाँकी

प्रधानमन्त्री फर्केलगत्तै आजै मन्त्रिपरिषद् बैठक बस्ने

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै प्राकृतिक प्रकोपबाट उत्पन्न संकटको सामना गर्ने रणनीति बनाउन मन्त्रिपरिषद बैठक बोलाइएको छ । बाढी पहिरोलगायत प्राकृति विपत्तिबाट ज्यान गुमाएका परिवार,घाइते र विस्थापितहरुलाई राहत तथा पुनर्स्थापनाको लागि सरकारले प्याकेज घोषणा...बाँकी

झ्याप्लेखोला पहिरोमा पुरिएका ३ वटा गाडीबाट ३० जनाको शव निकालियो

धादिङको झ्याप्लेखोलामा झरेको पहिरोमा पुरिएका ३ वटा गाडीबाट ३० जनाको शव निकालिएको छ । उक्त पहिरोमा एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका हुन् । चितवनबाट काठमाडौंका लागि छुटेको ३ ज १३४५ नम्बरको माइक्रोबस...बाँकी

प्युठानमा २ घर र प्रहरी ड्युटी बस्ने पोष्ट भत्कियो

प्युठानमा पानी चुहिएर २ घर भत्किएका छन् । गौमुखी गाउँपालिकामा एक र स्वर्गद्वारी नगरपालिकामा एक घर भत्किएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । बिहीबारदेखि निरन्तर आएको वर्षाका कारण पानी चुहिएर दुई घरहरू भत्किएको जिल्ला...बाँकी

नागबेलीद्वारा किसानलाई मुर्रा क्रस भैसी वितरण

नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाले किसानलाइ मुर्रा क्रस भैँसी वितरण सुरु गरेको छ । शुक्रवार एक कार्यक्रमका बिच १० वटा उन्नत जात मुर्राक्रस भैसी बितरण गरेको हो । कार्यक्रमअन्तरगत छनोट भएका ३४ मध्य पहिलो चरणमा...बाँकी

आईतवार रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यी हुन् छ एजेण्डा

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार विहान ११ः३० बजे बस्ने गरी बोलाइएको बैठकमा छलफलका लागि ६ एजेण्डा रहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए । छलफलका एजेण्डामा समसामयिक राजनीतिक गतिविधि, चिन...बाँकी