News Portal

रेडियो सुन्नुहोस्

पार्टी एकताप्रति सकारात्मक छौँ, ८४ मा चुनाव लड्छौँ: विप्लव (भिडियो)

झुलेनी नेटवर्क२०८१ कार्तिक १०
६५१ पटक
२०८१ कार्तिक १०

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव सी) ले २०८४ को निर्वाचनमा आफ्नो पार्टी सहभागी हुने बताएका छन् ।

केन्द्रीय कमिटीबाट निर्णय भइसकेकाले आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने बताए ।

झुलेनी युनाईटेड नेटवर्कको विशेष संवादमा कुराकानी गर्दै चन्दले माओवादी केन्द्रले आफ्नो केन्द्रीय कमिटीबाट निर्णय गरेर आएमा आफूहरू एकताका लागि छलफल गर्न तयार रहेको बताए ।

“यौटा पार्टी अर्कोमा मिसिने भन्दा पनि नयाँ निष्कर्ष र समीक्षाका साथ माओवादी हरू र अलि अगाडि जाँदा सबै कम्युनिस्टहरू एक ठाउँ उभिनुपर्छ भन्नेमा हामी सकारात्मक छौँ”, विप्लवले भने– “हिजोलाई समीक्षा गरेर नयाँ ढङ्गले जानुपर्छ भन्ने नै छ । २०५२ अघिदेखिका माओवादी, साथै २००६ यताका सबै कम्युनिष्टहरुको एकताबारे पनि छलफल गर्न सकिन्छ ।”

भिडियो हेर्न क्लिक गर्नुहोस् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...