News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, हाम्रो नजर

६० औँ स्थापना दिवसमा युरेसद्वारा सरसफाई

नेपाल जुनियर तथा युवा रेडक्रस सर्कलकाे ६० औं स्थापना दिवसकाे अवसरमा सरसफाई र जनचेतना मुलक कार्यक्रम गरिएको छ। युवा रेडक्रस माण्डवी मावि नयाँगाउँले बिहिबार जस्पुर बजार चाेक, देविस्थान बजार क्षेत्र, देवि भगवती मन्दिर र त्रिवेणीधाम...बाँकी

स्वर्गद्वारी नगरपालिकामा आँखा स्क्रीनिंग शिविर सुरु

स्वर्गद्वारी नगरपालिकाले ५० वर्षभन्दा माथिको उमेरका नागरिकका लागि आँखा जाँच शिविर सञ्चालन गरेको छ । आँखाको अपरेसन गर्नुपर्ने नागरिकको पहिचानका लागि नगरपालिकाका ६ स्थानमा आँखा जाँच शिविर सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल रिजालले...बाँकी

प्रेस चौतारी प्यूठानको अधिवेशन फागुन १ गते हुने

प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानको अधिवेसन फागुन १ गते हुने भएको छ । सोमवार चौतारी प्यूठानको विजुवारमा बसेको बैठकले आठौँ जिल्ला अधिवेसन फागुन १ गते विश्व रेडियो दिवसको अवसरमा गर्ने निर्णय गरेको प्रेस चौतारी...बाँकी

आगलागी जोखिम न्यूनीकरण तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

आगलागी नियन्त्रण सम्बन्धी पूर्व तयारी जोखिम न्यूनीकरण तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज जिल्ला समन्वय समिति प्यूठानको सभा हलमा सम्पन्न भएको छ । कार्यक्रमको सहजीकरण गर्दै प्रमुख जिल्ला अधिकारी रमा सुवेदी आचार्यले गत वर्ष प्यूठानमा...बाँकी

भिरबाट लडेर ढाड भाँचिएपछि उपचारमा समस्या

भिरबाट लडेर कार्यालय सहयोगिको ढाड भाँचिएपछि उपचारका लागि विद्यालयका प्रधानाध्यापकको नेतृत्वमा चन्दा संकलन थालिएको छ । धर्मभक्त माध्यमिक विद्यालय प्यूठान नगरपालिका ८ मानागाउँमा कार्यरत कार्यालय सहयोगि मधु कुमाल भिरबाट लडेर गम्भिर घाईते भएका हुन् ।...बाँकी

देशभक्त र प्रगतिशील मजबुत बन्दा प्रतिक्रियावादीहरू आतङ्कित: ओली

नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रगतिशील, देशभक्त र जनवादी शक्तिहरू मजबुत बन्दा प्रतिक्रियावादी शक्तिहरू आतङ्कित बनेको बताएका छन् । च्यासलमा एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरू...बाँकी

महोत्सवको स्टल ९ मा किवीदेखि कोदोसम्म

प्रथम भित्रिकोट प्यूठान महोत्सवमा आयोजकले स्थानीय कृषकलाई निःशुल्क उत्पादन विक्रीको प्रबन्ध मिलाएपछि स्थानीय उत्पादक खुसी भएका छन् । अर्ग्यानिक उत्पादनमा दर्शक पनि आकर्षित भएका छन् । १३ दिनसम्म चल्ने महोत्सवमा स्टल नं. ९ स्थानीय उत्पादन...बाँकी

पत्रकार महासङ्घको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

नेपाल पत्रकार महासङ्घ, प्यूठानका नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन् । बिहीबार एक कार्यक्रमका बिच पदभार ग्रहणसँगै नयाँ कार्यसमितिले आफ्नो जिम्मेवारी सम्हालेको हो । मङ्सिर २८ गते सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई महासङ्घ प्यूठान शाखाका पूर्व...बाँकी

बाग्दुला–मच्छी सडक स्तरोन्नति हुँदै

प्युठानको बाग्दुला–मच्छी सडक खण्ड स्तरोन्नति थालिएको छ । बुधवारदेखि  दैनिक ११ घण्टा सडक बन्द गरेरै स्तरोन्नति गर्न लागिएको छ । २३ दिनसम्म ११ घण्टा सडक बन्द गरेर काम गरिने भएको हो । सडक स्तरोन्नतिका लागि...बाँकी

उपनिर्वाचनका लागि ३७६ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान

मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेको छ । आयोगले बुधवार विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएर अन्तिम उम्मेदवारको सूची कायम भएका ३७६ उम्मेदवारलाई निर्वाचन चिन्ह...बाँकी

घरबास नभएपछि सार्वजनिक स्थलमा श्रीमानको किरिया

घरबास नभएपछि प्यूठानकी ३२ वर्षीय रिता बुढामगर सार्वजनिक स्थलमा श्रीमानको किरिया बसेकी छिन् । मङ्गलवार श्रीमान् उज्वल बुढामगरको मृत्यु भएपछि उनी प्यूठान नगरपालिका ३ स्थित सापडाँडा स्वास्थ्य चौकीको निर्माणाधीन टहरामा किरिया बसेकी हुन् । ड्राइभर...बाँकी

रजवारामा सकियो बोक्सा लखेट्ने नाच

प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा बोक्सा ‘भूतप्रेत’ लखेट्ने मेला सकिएको छ । एक वर्ष बिराएर लाग्ने मेलामा बुधवार धामी झाँक्रीहरूले कला प्रदर्शन गरेका छन् । पुन समुदायका स्थानीयको नेतृत्वमा भूमे पूजाका लागि कात्तिक २० गते पुजारी छनोट...बाँकी