News Portal

रेडियो सुन्नुहोस्

प्रेस चौतारी प्यूठानको अधिवेशन फागुन १ गते हुने

झुलेनी नेटवर्क२०८१ माघ २१
६६१ पटक
२०८१ माघ २१

प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानको अधिवेसन फागुन १ गते हुने भएको छ । सोमवार चौतारी प्यूठानको विजुवारमा बसेको बैठकले आठौँ जिल्ला अधिवेसन फागुन १ गते विश्व रेडियो दिवसको अवसरमा गर्ने निर्णय गरेको प्रेस चौतारी नेपाल प्यूठानका कोषाध्यक्ष बोम बहादुर परियारले जानकारी दिए ।

हाल चौतारीले जिल्लाका स्थानिय तहहरुमा साखा गठन गरिरहेको छ । जिल्लाका ७ वटा स्थानिय तहमा पालिका कमिटि गठन भएको र २ वटा पालिकामा बाकि रहेको परियारले जानकारी दिए ।

संगठनका अध्यक्ष बासुदेव गिरीको अध्यक्षतामा बसेको बैठकमा संगठनका केन्द्रिय सदस्य गिरु प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

आठौँ अधिवेसन सम्पन्न गर्नको लागी जिल्ला साखा प्यूठानले बिभिन्न उपसमीती गठन गरि काम अगाडी बढाएको अध्यक्ष गिरीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...