News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ विशेष, समाचार, स्वास्थ्य

सर्पले डस्दा प्यूठानमा एकजनाको मृत्यु

सर्पले डस्दा प्यूठानमा एकजनाको ज्यान गएको छ ।  नौबहिनी गाउँपालिका वडा न ५ डामृकि ४६ वर्षीया जलसरा के.सी.को सर्पको डसाइबाट ज्यान गएको हो । शौचालयमा सफा गर्ने क्रममा केसीलाइ सर्पले डसेको थियो । नाैबहिनीको डामृमा...बाँकी

नेपाल टेलिकमद्वारा शारदा माविलाई भेन्डिङ मेसिन सहयोग

नेपाल टेलिकमले शारदा माध्यमिक विद्यालय प्यूठान नगरपालिका ३ सापडाँडालाई भेन्डिङ मेसिन सहयोग गरेको छ । टेलिकमको संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तरगत सेनिटरीे भेन्डिङ मेसिन सहयोग गरेको नेपाल टेलिकम तुलसीपुरका प्रमुख सन्तोष शर्माले बताए ।...बाँकी

नेपाल टेलिकमद्वारा प्यूठान अस्पतालमा सामाग्री सहयोग

नेपाल टेलिकमले संविधान दिवसको अवसरमा प्यूठान अस्पताललाई सामाग्री सहयोग गरेको छ । टेलिकमको संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तरगत बेड (बेड कम चियर) सहयोग गरेको नेपाल टेलिकम तुलसीपुरका प्रमुख  सन्तोष शर्माले बताए । टेलिकमले प्यूठान...बाँकी

नौबहिनीमा म्याद गुज्रिएका ८४ हजार बढिका खाध्यबस्तु नष्ट

नौबहिनी गाउँपालिकाले म्याद सकिएका करिब ८४ हजार ३ सय ८१ रुपियाँ बराबरको सामान नष्ट गरेको छ । गाउँपालिकाले ३, ४, ७ र ८ नं. वडामा मंगलवार गरेको अनुगमनका क्रममा  म्याद नाघेका सामान फेला परेपछी बरामद...बाँकी

कोरोनाविरुद्धको खोप प्युठानमा बुधवारदेखि सुरु हुने  

कोरोना भाइरस विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान आगामी बुधवारदेखि सञ्चालन हुँदै छ । स्वास्थ्य कार्यालय प्युठानले आइतबार सञ्चारकर्मी हरूसँग अभिमुखीकरण कार्यक्रम गरी खोप अभियानबारे जानकारी गराएको छ । भदौ २६ देखी ३१ गतेसम्म लगाइने खोप अभियानमा...बाँकी

लुम्बिनी प्रदेशमा सहकारी विकास कोष कार्यान्वयनको तयारी

लुम्बिनी प्रदेशमा सहकारी विकास कोषको कार्यान्वयन गरिने भएको छ । लुम्बिनी प्रदेश सहकारी विकास बोर्डले प्रदेश सरकारले स्थापना गरेको कोषका कार्यान्वयन गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष एवम् लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था...बाँकी

प्युठानमा बच्चा जन्माउने महिलाको सङ्ख्या घट्यो

जिल्लामा सुत्केरी हुने महिलाको सङ्ख्या घट्दै गएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा सुत्केरी हुनेको सङ्ख्या घटेको हो । जिल्ला स्वास्थ्य कार्यालय प्युठानको तथ्याङ्क अनुसार बच्चा जन्माउने महिलाको सङ्ख्या घट्दै गएको छ...बाँकी

एक वर्षमा १८ हजार बढीको आँखा जाँच, ४ सय बढीको शल्यक्रिया

प्युठान जिल्लाभर गत आर्थिक वर्षमा  १८ हजार ५ सय ४ जनाले आँखा जाँच गराएका छन् । आर्थिक वर्ष २०८०/८१ मा आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार बाट १५ हजार २ सय ७२...बाँकी

प्यूठानमा रगत दान गरि युवा दिवस मनाइयो

आज २५ औ अन्तर्राष्ट्रिय युवा दिवस प्यूठानमा रक्तदान गरि मनाइएको छ । युवा गैर सरकारी सस्था महासंघ प्यूठानको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानको सहकार्यमा रक्तदान गरि दिवस मनाइएको हो । प्यूठान अस्पतालमा गरिएको...बाँकी

हैजा लाग्न नदिन र लागिसकेपछि के गर्ने ?

प्युठानमा हैजाको आशङ्का गरी प्रदेश प्रयोगशालामा नमुना जाँच गर्न पठाइएका २ जना बिरामीलाई हैजा लागेको पुष्टि भएको छ । यसै सन्दर्भमा स्वास्थ्य कार्यालय प्युठानका कोलचेन निरीक्षक तथा द्रुत प्रतिकार्य टोली, कार्यक्रम फोकल पर्सन कोशलराज वैद्यलाई...बाँकी

स्वास्थ्यकर्मीहरु जीवालाई स्ट्रेचरमा बोकेर घर पुगे

प्यूठानको मल्लरानी गाउँपालिका ३ धरमपानी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुले सुत्केरीलाई स्ट्रेचरमा बोकेर घर पुर्‍याएका छन् । लगातार परेको तीन दिनको अविरल बर्षाले बाटो अवरुद्ध गरेपछि गाडी नचल्दा स्वास्थ्यकर्मीहरु मिलेर आइतबार सुत्केरीलाई स्ट्रेचरमा बोकी घर पुर्‍याएका...बाँकी

प्यूठान अस्पतालमा पहिलोपटक रेडियोलोजिस्ट

जिल्ला अस्पताल बिजुवार प्यूठानमा पहिलोपटक रेडियोलोजिस्टद्धारा एक्सरे सेवाको सुरुवात भएको छ । झिमरुक गाउँपालिका २ बादिकोटमा जन्मिएका डाक्टर छवि खड्कालाई जिल्ला अस्पताल प्यूठानले मंगलबार एक कार्यक्रमका विच स्वागत गरेको छ । यस अघि अस्पतालले बेशिक...बाँकी