News Portal

रेडियो सुन्नुहोस्

नेपाल टेलिकमद्वारा शारदा माविलाई भेन्डिङ मेसिन सहयोग

बिबश जि.एम२०८१ असोज ६
५१९ पटक
२०८१ असोज ६

नेपाल टेलिकमले शारदा माध्यमिक विद्यालय प्यूठान नगरपालिका ३ सापडाँडालाई भेन्डिङ मेसिन सहयोग गरेको छ ।

टेलिकमको संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तरगत सेनिटरीे भेन्डिङ मेसिन सहयोग गरेको नेपाल टेलिकम तुलसीपुरका प्रमुख सन्तोष शर्माले बताए ।

टेलिकमले विद्यालयमा अध्ययनरत छात्राहरूलाई सहजताको लागि मेसिन हस्तान्तरण गरेको प्रमुख शर्माको भनाई छ ।

हस्तान्तरण कार्यक्रममा प्यूठान नगरपालिकाका प्रवक्ता तथा वडा नं ३ का वडाध्यक्ष सुमनराज श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, विद्यालयका प्रधानाध्यापक गेहराज अधिकारी, विद्यालयका शिक्षक लगायतको सहभागिता थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...