News Portal

रेडियो सुन्नुहोस्

युवा संघ नेपाल प्यूठानद्धारा किड्नी पीडितलाई आर्थिक सहयोग

झुलेनी नेटवर्क२०८२ साउन २७ गते
८०६ पटक
२०८२ साउन २७ गते

राष्ट्रिय युवासंघ नेपाल प्यूठानले मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । मंगलबार २६ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा संघ नेपाल प्यूठानले प्यूठान नगरपालिका – ८ रज्यानका रामे सुनारलाई २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

दुवै मृगौला फेल भएका सुनार लामो समयदेखि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलाइसिस गराउँदै आएका छन । आर्थिक अवस्था कमजोर भएका सुनारलाई उपचारमा सहयोग पुग्ने उद्देश्यले युवा संघ प्यूठानको टोली घरमै पुगेर बिरामीको भाउजुलाई रकम हस्तान्तरण गरेको राष्ट्रिय युवा संघ प्यूठानका अध्यक्ष महेश पाण्डेले जानकारी दिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्यूठान नगरपालिका –८ का वडाध्यक्ष पदम बहादुर थापा, अनेरास्ववियु प्यूठानका इन्चार्ज टेकराज के.सी लगायतको उपस्थित रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...