ग्लोबल आइएमई बैंकले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवसको सन्दर्भ पारेर मंगलबार प्यूठान नगरपालिका ४ स्थित भित्रिकोट दरबार क्षेत्रमा बृक्षारोपण गरिएको बैंकका शाखा प्रमुख दिलिप विष्टले बताए । जिल्ला वन कार्यालय प्यूठानको...बाँकी
विजुवारमा सञ्चालित एक हप्ते पाठेघर खस्ने समस्या भएका महिलाहरुको निशुल्क सिविरमा ७५ जनाको शल्यक्रिया भएको छ । प्यूठानका ४७ जना, रोल्पाका १९ जना, गुल्मीका २ जना, रुकुमका ४ जना र अर्घाखाँचीका ३ जनाको शल्यक्रिया भएको...बाँकी
विजुवार बजार देखी प्यूठान अस्पताल जाने सडक एकतर्फी सञ्चालन हुने भएको छ । उक्त सडक छेउँमा पार्किङ निषेध गरिएको छ । आईतवार प्यूठान अस्पतालमा बसेको सरोकारवालाको बैठकले सडक अनुगमन गरि यस्तो निर्णय गरेको हो ।...बाँकी
‘गौंमुखी भ्रमण वर्ष २०८२’ सुरु भएको छ । पालिकालले प्रर्यटन प्रवद्र्धन समिति गौंमुखी गाउपालिका निर्माण गरेर भ्रमण वर्ष सफल पार्ने योजना बनाएको छ । ‘पर्यटन र पूर्वाधार समृद्धिको आधार, नया गन्तव्य नया अनुभब घुम्नजाऔ गौमुखी...बाँकी
राष्ट्रिय दलित पत्रकार संघको छैटौं स्थापना दिवसमा रक्तदान गरिएको छ । प्यूठान शाखाको आयोजनामा रक्तदान केन्द्र विजुवारमा भएको कार्यक्रममा ६ जनाले रक्तदान गरेका छन् । संघका अध्यक्ष कमल विकको अध्यक्षतामा गरिएको कार्याक्रममा बोल्दै प्रमुख अतिथि...बाँकी
प्यूठानमा पनि गणतन्त्र दिवस भव्य रुपले मनाइएको छ । प्रेस चौतारी नेपाल प्यूठान र अनेरास्ववियु प्यूठानले बिहिबार संयुक्त रुपमा विजुवार स्थित मित्रमणी चोकमा मैनबत्ती दिप प्रज्वलन गरि दिवस मनाएको हो । कार्यक्रममा बोल्दै नेकपा एमाले...बाँकी
गणतन्त्र दिवसको अवसरमा प्यूठान नगरपालिकामा दीप प्रज्वलन गरिएको छ। प्यूठान नगरपालिकाको आयोजनामा दिवसको अवसरमा दीप प्रज्वलन गरिएको हो। कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीले जनताको त्याग, तपस्या र बलिदानले बर्तमान व्यवस्था आएको बताए।...बाँकी
प्यूठानमा गणतन्त्र दिवस विविध कार्यक्रम गरि मनाईएको छ । दिवसको अवसरमा सदरमुकाम सहित विभिन्न स्थानमा कार्यक्रमहरु भएका छन्। गणतन्त्र दिवस २०८२ जिल्ला समारोह समितिको आयोजनामा महेन्द्र मावि खलंगाबाट प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । जिल्ला...बाँकी
बाग्दुला बजार क्षेत्र सरसफाइ गरिएको छ । गणतन्त्र दिबस २०८२ को अबसरमा प्युठान उद्योग वाणिज्य संघ प्युठान नगर बजार क्षेत्रले बुधबार एक कार्यक्रमको आयोजना गरि बजार क्षेत्र सरसफाई गरेको हो । प्युठान नगरपालिका ८ बाग्दुला...बाँकी
प्यूठानको माण्डवी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएको छ ।आवश्यक मापदण्ड र सूचक पुरा भएसँगै मङ्गलवार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । पालिका भित्रका लक्षित उमेर समुहका बालबालिकाले खोप लगाएको सुनिश्चितता...बाँकी
उद्योग वाणिज्य संघले आगलागि पीडित व्यवसायिलाई राहत रकम हस्तान्तरण गरेको छ । झिमरुक गाउँपालिका ५ का नवराज पोखरेललाई उद्योग वाणिज्य संघ प्यूठानका अध्यक्ष सन्देश आचार्यले राहत वापतको ६० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । पोखरेलले...बाँकी
सरुमारानी गाउँपालिका ४ का काशीराम शर्माले वषौँदेखि बाँझो रहेको जमिन भाडामा लिएर चक्लाबन्दी अदुवा–बेसार खेती सुरु गरेका छन् । सुपा देउराली तरकारी फर्म दर्ता गरेर शर्माले बाझिएर जङ्गल बनिसकेको जमिनमा चक्लाबन्दी खेती सुरु गरेका हुन् । उनले...बाँकी