प्यूठानमा माघ २२ देखी २८ गते सम्म महिलाको पाटेघरको मुखको क्यान्सर विरुद्दको खोप दिइने भएको छ । जिल्लाका १५० विद्यालयका १३ हजार ४ सय ४६ जना विद्यालय स्तरका किशोरी र २१७ जना समुदाय स्तरका किसोरी...बाँकी
जिल्ला प्रशासन कार्यालयको आयोजनामा आगलागि जोखिम न्युनिकरण तथा पूर्वतयारीका लागि कार्ययोजना कार्यान्वयन कार्यक्रम प्यूठान नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीले आगलागी न्यूनिकरणका लागि सबै सक्रिय हुनुपर्ने बताए...बाँकी
प्रेस चौतारी नेपाल ऐरावती गाउँपालिकाको पहिलो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट आशिष कुँवर अध्यक्ष रहेको ९ सदस्यीय पालिका कमिटी गठन गरिएको प्रेस चौतारी प्युठानका कोषाध्यक्ष बोम बहादुर परियारले जानकारी दिए । नयाँ कमिटिको...बाँकी
प्यूठान नगरपालिकाले वडा नं. ५ का अति विपन्न परिवारलाई राहत वितरण गरेको छ । प्यूठान नगरपालिकाको मेयर कोष र जिल्ला प्रशासन कार्यालय प्यूठानको सहकार्यमा जुम्रीकाँडा पुगेर ५० घरपरिवारलाई खाद्यान्नसहितको सामग्री वितरण गरिएको हो। कार्यक्रममा प्यूठान...बाँकी
लागुऔषध बिरुद्धको सचेतना कार्यक्रम मल्लरानी गाउँपालिकाको चुजाँठाटीमा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय प्युठान र जिल्ला प्रहरी कार्यालय प्युठानको संयुक्त आयोजनामा मल्लरानी गाउँपालिकाको- २ चुजाँठाटीमा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी रमा...बाँकी
कालिका प्राथमिक विद्यालय प्यूठान नगरपालिका ४ बिजुवारमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । मल्लरानी गाउँपालिका –४ मा घर भई पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रहेका राजु श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा ७० जना विपन्न...बाँकी
मातृभूमि लघुवित्त वित्तीय संस्थाले मृतकका परिवारलाई लघु बिमा रकम हस्तान्तरण गरेको छ । लघुवित्तको समूहमा आबद्ध भई सरल कर्जा उपयोग गरेकी मान्डवी गाउँपालिका वडा नम्बर ५ निवासी रेवती थापाको मृत्युपछि लघुवित्तले उनका घरपरिवारलाई लघु बिमा बापतको...बाँकी
प्यूठान नगर क्षेत्रको खानेपानी अभाव समाधानका लागि नौबहिनी गाउँपालिका वडा नं. ५ गाबै खोलाको पानी ल्याइने भएको छ । गाबै खोलाको विजासरे मुहानबाट पानी ल्याएर प्यूठान नगरपालिका वडा नं. १,२,३,४, ७ र ८ नम्बर वडामा...बाँकी
प्यूठानको प्यूठान नगरपालिका ४ स्थित गाजुरीमा बस दुर्घटना भएको छ । आइतबार दिउसो ना ५ ख ४५७ नम्बरको बस बस दुर्घटना भएको हो । बस दुर्घटनामा चालक सहित ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय...बाँकी
तिहारमा भैलो खेलेर जम्मा भएको रकमले सडकबत्ती जोडेपछि प्यूठान नगरपालिका वडा नं. २ स्थित पशुपतिनगर टोल झिलिमिली बनेको छ । भैलो खेलेर जम्मा भएको ५७ हजार र टोलवासीमार्फत उठेको ४१ हजार सहयोग गरी ९८ हजार...बाँकी
प्यूठानको सरुमारानी गाउँपालिका २ दर्भान बजारमा डस्विनमा फालेको नवजात शिशुको शव फेला परेको छ । फोहोर फाल्ने डस्विनमा शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीय प्रहरी घटनास्थलमा पुगिसकेको छ भने घटनाबारे थप अनुसन्धानका...बाँकी
आफ्नै श्रीमानले हँसियाले हिर्काउँदा प्यूठानमा एक महिला गम्भीर घाइते भएकी छिन । प्यूठानको गौमुखी गाउँपालिका वडा नम्बर २ अर्खा गलङछङ निवासी विनोद बिटालुले श्रीमती ज्ञानी सुनारलाई कुटपिट सँगै धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको...बाँकी