News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रिय दलित पत्रकार संघको स्थापना दिवसमा रक्तदान

झुलेनी नेटवर्क२०८२ जेठ १८
५३० पटक
२०८२ जेठ १८

राष्ट्रिय दलित पत्रकार संघको छैटौं स्थापना दिवसमा रक्तदान गरिएको छ । प्यूठान शाखाको आयोजनामा रक्तदान केन्द्र विजुवारमा भएको कार्यक्रममा ६ जनाले रक्तदान गरेका छन् ।

संघका अध्यक्ष कमल विकको अध्यक्षतामा गरिएको कार्याक्रममा बोल्दै प्रमुख अतिथि प्यूठान अस्पताल विकास समितिका अध्यक्ष कृष्ण प्रसाद वस्यालले रचनात्मक कामद्वारा दिवस मनाएको भन्दै शुभकामना दिए । रगत अभावमा विरामिको जीवन जोखिममा नपरोस भनेर रक्तदान गरी दिवस मनाईएको राष्ट्रिय दलित पत्रकार संघ प्यूठानका उपाध्यक्ष बोम बहादुर परियारले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव वासुदेव गिरी, संघका प्रदेश पदाधिकारी, पेशागत संगठनका प्रतिनिधि लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव रविन विश्वकमाले गरेको थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...