News Portal

रेडियो सुन्नुहोस्

जनप्राणी आवि  कुसुण्डेमा बालक्लव गठन 

झुलेनी नेटवर्क२०८२ जेठ २३
५७९ पटक
२०८२ जेठ २३

जनप्राणी आधारभुत विद्यालय स्वर्गद्वारी नगरपालिका १ कुसुण्डेमा बालक्लव गठन गरिएको छ।

विद्यालयमा अध्ययनरत बालवालिकाहरुको सर्वाङ्गिण विकासमा टेवा पुर्याउने उदेश्यले बालक्लव गठन गरिएको विद्यालयका प्रधानाध्यापक गोपाल गुप्ताले बताए ।

चेतमान विष्टको अध्यक्षतामा १३ सदस्यीय जनप्राणी बालक्लवको गठन गरिएको छ।

जसको उपाध्यक्षमा पुनी ठेंडी मगर, सचिवमा हेमान्त विष्ट, कोषाध्यक्षमा प्रमिला राना र सह-सचिवमा प्रवेश कवर चयन भएका छन्। यस्तै सदस्यहरुमा राजेश परियार, युवराज परियार, दिलमाया परियार, ज्वति ठेंडी मगर, दिलमाया परियार, विकास सुनार, हेमन्त कवर र विष्णी ठेंडी मगर चयन भएको विद्यालयले जनाएको छ। शिक्षक टोप बहादुर खत्रीले सहजिकरण गरेको कार्यक्रममा शिक्षक द्वय अनुशा पुन मगर र बिन्दिसरा बैजालीले बालक्लवबारे विद्यार्थीहरुलाई अभिमुखिकरण गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...