News Portal

रेडियो सुन्नुहोस्

प्यूठान अस्पताल जाने सडक एकतर्फी सञ्चालनमा

बोम बहादुर परियार२०८२ जेठ २०
१०२६ पटक
२०८२ जेठ २०

विजुवार बजार देखी प्यूठान अस्पताल जाने सडक एकतर्फी सञ्चालन हुने भएको छ । उक्त सडक छेउँमा पार्किङ निषेध गरिएको छ । आईतवार प्यूठान अस्पतालमा बसेको सरोकारवालाको बैठकले सडक अनुगमन गरि यस्तो निर्णय गरेको हो ।

अस्पताल पुग्ने सडक साघुरो र अपर्याप्त पार्किङका कारण दुर्घटना हुन सक्ने जोखिम र स्वास्थ्य संवेदनशिलतालाइ ध्यानमा राखी सोमवारदेखी लागु हुने गरि सडक छेउँमा पार्किङ निशेध गरिएको छ ।

प्यूठान अस्पतालमा पुग्ने २ वटा सडक एकतर्फी मात्र संचालन गर्नेगरि एक हप्ता भित्रै बैकल्पीक बाटो तोक्ने र ट्राफिक व्यवस्थापन सहज बनाउन यस्तो निर्णय गरिएको प्यूठान अस्पतालका प्रमुख डाक्टर ओम प्रसाद अर्यालले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...