News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा गणतन्त्र दिवसमा विविध कार्यक्रम

झुलेनी नेटवर्क२०८२ जेठ १५
३६८ पटक
२०८२ जेठ १५

प्यूठानमा गणतन्त्र दिवस विविध कार्यक्रम गरि मनाईएको छ । दिवसको अवसरमा सदरमुकाम सहित विभिन्न स्थानमा कार्यक्रमहरु भएका छन्।

गणतन्त्र दिवस २०८२ जिल्ला समारोह समितिको आयोजनामा महेन्द्र मावि खलंगाबाट प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । जिल्ला समन्वय समितिमा पुगेपछि शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जि.सि., गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, विभिन्न पक्षका सरोकारवाला हरुले शुभकामना मन्तव्य राखेका थिए ।

उद्याले वाणिज्य संघले सवै बजार क्षेत्रका कार्यक्रम गरि बनाएको छ ।

जिल्लाका स्थानीय तह, संघ संस्था र राजनीतिक दल सहित भातृ संगठनहरुले विभिन्न कार्यक्रम गरि गणतन्त्र दिवस मनाईरहेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...