News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, समाचार

निर्माण व्यवसायी संघको नयाँ कार्यसमिति निर्वाचित

निर्माण व्यवसायी संघ प्यूठानको नयाँ कार्यसमिति निर्वाचित भएको छ । बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचन भएको छ भने अन्य पदमा सर्वसहमत भएको छ । १५ सदस्यिय कार्यसमितिको अध्यक्षमा नविन कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष...बाँकी

मल्लरानी ३ मा व्यूटिपार्लर तालिम समापन

मल्लरानी गाउपालिका वडा नं. ३ मा २ महिने व्यूटीपार्लर तालिम सम्पन्न भएको छ । गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत स्थानीय महिलाहरुलाई व्यूटी पार्लर सम्बन्धि सिपमुलक तालिम दिईएको हो । गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काको...बाँकी

कर्मचारी संगठनले मनायो ३५ औं स्थापना दिवस, मृगौला पीडितलाई सहयोग

नेपाल निजामती कर्मचारी संगठन प्यूठानले स्थापना दिवसको अवसर पारेर मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । संगठनको ३५ औँ स्थापना दिवसको अवसरमा संगठनका सदस्य प्यूठान नगरपालिका ५ ढुंगेठाटीका ओबीराम बुढाकी २९ वर्षीय छोरी रोशनी बुढाको...बाँकी

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको आयोजनामा भएको स्थानीय तह स्तरीय कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीले...बाँकी

२०८२ वर्ष बुढो नयाँ वर्षको शुभकामना !

आज नयाँ वर्ष । यस वर्षको नयाँ दिन । यसको रौनकले जताततै छपक्कै छाएको छ । नयाँ वर्षको अवसर पारेर धेरै जना घुम्न निस्केका छन् । धेरैका घरमा नयाँ परिकार पाकेका छन् । पाक्दै छन्...बाँकी

हर्षोल्लास साथ नयाँ वर्ष मनाइँदै

आजदेखि विक्रम संवत् २०८२ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी नयाँवर्ष मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका...बाँकी

नेकपा (एकीकृत समाजवादी) प्यूठानको दशौँ अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः बुढा

नेकपा (एकीकृत समाजवादी) प्यूठानको दशौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले भोज विक्रम बुढालाई पुन: अध्यक्षमा निर्वाचित गरेको छ। प्यूठान नगरपालिका–४ जुम्रीमा बुधबार सम्पन्न अधिवेशनले बुढाको नेतृत्वमा ५७ सदस्यीय नयाँ जिल्ला समिति सर्वसहमत निर्वाचित गरेको छ।...बाँकी

जिप दुर्घटनामा २ जनाको मृत्यु

सिंगल क्याप जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ लु २ च २९९० नम्बरको जिप दुर्घटना हुँदा अर्घाखाँचीको मालारानी गाउँपालिका ४ का दिलिप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते...बाँकी

६८ औं राष्ट्रिय सहकारी दिवस प्यूठानमा पनि मनाईयो

‘मर्यादित सहकारी , सम्मुन्नत समाज’ भन्ने मुल नाराका साथ आज ६८ औ राष्ट्रिय सहकारी दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । जिल्ला सहकारी संघ लिमिटेड प्यूठानको आयोजना तथा विजय फुलबारी बचत तथा ऋण...बाँकी

बिजुवार–ढुंगेठाटी–रोल्पा सुलीचौर सडक सुधार हुँदै, १० करोड बजेट

प्यूठानको मुख्य बजार केन्द्र बिजुवारसँग पूर्वी रोल्पाको मुख्य बजार सुलीचौर जोड्ने सडक सुधार गर्न लागिएको छ । बिजुवार–ढुंगेठाटी–सुलीचौर रोल्पा सडकको स्तरोन्नति गर्न थालिएको हो । यसको लागि यस वर्ष १० करोड बढीको बजेट सुनिश्चित भइसकेको छ ।...बाँकी

स्वर्गद्वारी क्याम्पसमा स्वावियू निर्वाचन अनिस्चित

स्वार्गद्वारी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन अनिस्चित वनेको छ । क्याम्पस प्रशासनले बिहिबार(आज) हुने भनिएको निर्वाचन वातावरण नवनेको भन्दै स्थगित गरेसंगै निर्वाचन अनिस्चित बनेको छ । निमित्त क्याम्पस प्रमुख रामकृष्ण शर्माले २० गतेसम्म निर्वाचनको वातावरण...बाँकी