News Portal

रेडियो सुन्नुहोस्

निर्माण व्यवसायी संघको नयाँ कार्यसमिति निर्वाचित

झुलेनी नेटवर्क२०८२ बैशाख १२
६७३ पटक
२०८२ बैशाख १२

निर्माण व्यवसायी संघ प्यूठानको नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचन भएको छ भने अन्य पदमा सर्वसहमत भएको छ ।

१५ सदस्यिय कार्यसमितिको अध्यक्षमा नविन कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष शोभाराम न्यौपाने, द्धितिय उपाध्यक्ष केशव खड्का र महासचिवमा आजुबावु केसी निर्वाचित भएका छन्।

त्यस्तै सचिव अर्जुन सिंह बि.क., कोषाध्यक्ष माधव प्रसाद भण्डारी र सदस्यहरुमा कमल श्रेष्ठ, अर्जुन श्रेष्ठ, ध्रुव कुमार विष्ट, प्रविण चन्द्र प्रधान, राजेन्द्र श्रेष्ठ, इन्द्र बहादुर जि.सी., निकोन शाही, त्रिभुवन सुवेदी र ईन्द्रमणी खनाल निर्वाचित भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...