News Portal

रेडियो सुन्नुहोस्

अति अशक्त दिलिपलाई नागरिकता दिन घरमै पुग्यो प्रशासनको टोली

झुलेनी नेटवर्क२०८२ श्रावण २६
५६९ पटक
२०८२ श्रावण २६

प्यूठान नगरपालिका ३ विजयनगरका अति अशक्त दिलिप सुनारलाई जिल्ला प्रशासन कार्यालयको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेको छ । सामान्य उठबसका लागि समेत अरूको सहारा लिनुपर्ने उनलाई प्रशासनको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।

अशक्त छोरालाई नागरिकता दिन प्रशासनको टोली घरमै आइपुगेपछि दिलिपकी आमा कलि सुनारले धन्यवाद दिएकी छिन् । कसरी सदरमुकाम पुर्‍याएर फर्काउने भन्ने चिन्ता रहेकोमा घरमै नागरिकता पाउँदा खुसी मिलेको उनले बताइन् ।

दिलिपलाई घरमै नागरिकता दिलाउन उक्त वडाका वडा अध्यक्ष सुमनराज श्रेष्ठले पहल गरेका थिए । आफूहरूको अनुरोधमा दिलिपको घरमै पुगेर नागरिकता दिएकोमा प्रशासनको टोलीलाई वडाध्यक्ष श्रेष्ठले धन्यवाद दिएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...