News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकामा आगलागी नियन्त्रणका कार्ययोजना कार्यन्वयन कार्यक्रम

भुवन विश्वकर्मा२०८१ माघ १३
८५६ पटक
२०८१ माघ १३

जिल्ला प्रशासन कार्यालयको आयोजनामा आगलागि जोखिम न्युनिकरण तथा पूर्वतयारीका लागि कार्ययोजना कार्यान्वयन कार्यक्रम प्यूठान नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीले आगलागी न्यूनिकरणका लागि सबै सक्रिय हुनुपर्ने बताए ।

प्यूठान नगरपालिकाका नगरप्रमुख योगिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमा आचार्यले निर्धारित कार्ययोजना कार्यन्वयन गरेमा आगलागी जोखिम न्यूनिकरण गर्न सकिने बताईन् । गतवर्ष जिल्लामा १६८ वटा आगलागिका घटना घटेको बताउदै आचार्यले आगलागी जोखिम न्यूनिकरण तथा पूर्वतयारी सम्बन्धी कार्ययोजना –२०८१ को प्रभावकारी कार्यन्वयनमा जोड दिईन् । 

कार्यक्रममा प्यूठान नगरपालिकाका जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुख लगायत सरोकारवालाको उपस्थिती रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...