News Portal

रेडियो सुन्नुहोस्

प्रेस चौतारी नेपालको ऐरावती शाखा गठन

झुलेनी नेटवर्क२०८१ माघ ११
२०९९ पटक
२०८१ माघ ११

प्रेस चौतारी नेपाल ऐरावती गाउँपालिकाको पहिलो अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

अधिवेशनबाट आशिष कुँवर अध्यक्ष रहेको ९ सदस्यीय पालिका कमिटी गठन गरिएको प्रेस चौतारी प्युठानका कोषाध्यक्ष बोम बहादुर परियारले जानकारी दिए । नयाँ कमिटिको उपाध्यक्ष रीया गाहा,सचिव सुवास गिरी, सहसचिव सवित कुमार श्रेष्ठ र कोषाध्यक्ष सुजता बुढामगर रहेका छन ।

नेकपा एमाले ऐरावती गाउकमिटीका अध्यक्ष टिका बहादुर गरुङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती नेकपा एमाले लुम्वीनी प्रदेस कमीटिका सल्लाहाकार सुरेस थापा रहेका थिए । कार्यक्रमको संचालन सुनिल पुन मगरले गरेका थिए ।

पालिकास्तरमा अधिवेशन गरिरहेको चौतारीले हालसम्म ६ वटा पालिकाको अधिवेशन सम्पन्न गरीसकेको जनाएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...