News Portal

रेडियो सुन्नुहोस्

होली सभ्य तरिकाले मनाऔँः उपरीक्षक बस्याल

झुलेनी नेटवर्क२०८१ फागुन २८
१३५९ पटक
२०८१ फागुन २८

जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश बस्यालले होलि मर्यादित र सभ्य तरिकाले मनाउन आग्रह गरेका छन् ।

झुलेनी युनाईटेड नेटवर्कको कार्यक्रम विशेष संवादमा कुरा गर्दै उपरीक्षक बस्यालले यस्तो आग्रह गरेका हुन् ।

विशेष संवादमा कुरा गर्दै बस्यालले अभिभावकले आफ्ना बालबालिका किशोरअवस्थामा पुगेपछि विशेष ख्याल राख्न आग्रह गरे । आफ्ना छोराछोरीलाई केहि संकाको दृष्टिकोणले पनि हेर्नुपर्ने उनको भनाई छ ।

जिल्लामा पर्ने उजुरीको विषयमा सोधिएको प्रश्नको जवाफ दिदै बस्यालले अनलाई ठगि र साईबर अपराधका घटनाहरु बढ्दो दरमा रहेको बताए । उनले चिट्टा लगायत आस्वासन बाँडने कसैको प्रलोभनमा नपर्न आग्रह गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...