News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ Uncategorized, बिग न्यूज, मुख्य समाचार, हाम्रो नजर

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर स्टिकर टाँस गरिएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले स्टिकर टाँस गरेको हो ।...बाँकी

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत शैली पछिल्लो समय फेरिँदै गएको छ । पहिले जन्मदिनमा मिठाई बाँड्ने, आफन्त तथा साथीभाइसँग शुभकामना साटासाट गर्ने र सामान्य उपहार...बाँकी

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको छ । भवन एक कार्यक्रमको आयोजना गरी मंगलबार हस्तान्तरण गरिएको हो । भवन हस्तान्तरणसँगै सडक पूर्वाधार विकास कार्यालय प्यूठानले आफ्नै...बाँकी

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र सुन्तला खेतीले प्रख्यात छ । तस्विर ः गिरुप्रसाद भण्डारी...बाँकी

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि पोख्रेल परिबार पिरोलिएको थियो । दिसा–पिसाव नगर्ने र मुन्टो समेत उठाउन नसक्ने भएपछि चिन्तित बनेका उनिहरुले प्यूठान नगरपालिकाबाट पशु चिकित्सक...बाँकी

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन भएको छ । बेलुवा–खैरा–बाँसखोला–बाँझबारी सारीबाङ सडक ट्रयाकओपनको काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ । निवर्तमान संघीय...बाँकी

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ। आफ्ना नागरिकलाई घर नजिकैको बस्तिमा सेवा दिने उद्देश्यले मल्लरानी गाउँपालिका वडा नं.–३ ले सामाजिक सुरक्षा...बाँकी

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति व्यस्त रहने बजार क्षेत्र विजुवार चोक र भौकामा ‘बजार क्षेत्र गति सिमित’ र‘हर्न निषेध’ लेखिएको ट्राफिक चिन्ह अंकित होडिङ बोर्ड...बाँकी

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ । उक्त चक्रवातसंगै पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...बाँकी

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको उक्त विधेयक पौडेलले आज प्रमाणीकरण गरेको शीतल निवासले जनाएको...बाँकी

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८ जोडीले सम्बन्ध विच्छेद गरेको जिल्ला अदालत प्यूठानले जनाएको छ । आर्थिक वर्ष २०८०-८१ मा २ सय ६६ जोडीले सम्बन्ध विच्छेद...बाँकी

प्यूठान नगरपालिकामा जग्गा वर्गीकरण, १५ लाख सकियो काम टुंगेन

सरकारले ‘भू–उपयोग नियमावली,२०७९’अनुसार गत मसिंरभरमा जग्गाको वर्गीकरण गर्न ताकेता लगाएपनि प्यूठान नगरपालिकाले जग्गाको वर्गीकरण  गर्न सकेको छैन् । परामर्शदातामार्फत जग्गाको वर्गीकरण गर्न नगरपालिकाले झण्डै १५ लाख रुपैयाँ खर्च गरिसकेको छ। परामर्शदाताले दिएको रिर्पोट हेरेर नगरपालिकाले...बाँकी