प्रेस चौतारी नेपाल ऐरावती गाउँपालिकाको पहिलो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट आशिष कुँवर अध्यक्ष रहेको ९ सदस्यीय पालिका कमिटी गठन गरिएको प्रेस चौतारी प्युठानका कोषाध्यक्ष बोम बहादुर परियारले जानकारी दिए । नयाँ कमिटिको...बाँकी
आगलागी नियन्त्रण सम्बन्धी पूर्व तयारी जोखिम न्यूनीकरण तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज जिल्ला समन्वय समिति प्यूठानको सभा हलमा सम्पन्न भएको छ । कार्यक्रमको सहजीकरण गर्दै प्रमुख जिल्ला अधिकारी रमा सुवेदी आचार्यले गत वर्ष प्यूठानमा...बाँकी
राष्ट्रिय लोक भजन तथा चुड्का संरक्षण प्रतिष्ठान नेपाल प्यूठानको दोस्रो वार्षिकोत्सव बुधवार सम्पन्न भएको छ । प्यूठान नगरपालिका २ क्वाडि स्थित सिद्धार्थ सभा हलमा संस्थाका अध्यक्ष भूपेन्द्र प्रसाद अधिकारी को अध्यक्षमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि...बाँकी
नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले चीनमा गएको भूकम्पले निम्त्याएको क्षतिप्रति दुख व्यक्त गरेको छ । विभागका सचिव खगेश्वर के.सी.ले विज्ञप्ति जारी गर्दै चीनको सिजाङ स्वायत्त क्षेत्र शिगात्से सहरको डिङग्रीमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पुर्याएको क्षतिले...बाँकी
भिरबाट लडेर कार्यालय सहयोगिको ढाड भाँचिएपछि उपचारका लागि विद्यालयका प्रधानाध्यापकको नेतृत्वमा चन्दा संकलन थालिएको छ । धर्मभक्त माध्यमिक विद्यालय प्यूठान नगरपालिका ८ मानागाउँमा कार्यरत कार्यालय सहयोगि मधु कुमाल भिरबाट लडेर गम्भिर घाईते भएका हुन् ।...बाँकी
नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रगतिशील, देशभक्त र जनवादी शक्तिहरू मजबुत बन्दा प्रतिक्रियावादी शक्तिहरू आतङ्कित बनेको बताएका छन् । च्यासलमा एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरू...बाँकी
प्रथम भित्रिकोट प्यूठान महोत्सवमा आयोजकले स्थानीय कृषकलाई निःशुल्क उत्पादन विक्रीको प्रबन्ध मिलाएपछि स्थानीय उत्पादक खुसी भएका छन् । अर्ग्यानिक उत्पादनमा दर्शक पनि आकर्षित भएका छन् । १३ दिनसम्म चल्ने महोत्सवमा स्टल नं. ९ स्थानीय उत्पादन...बाँकी
प्यालेस्टाइनमाथि इजरायली आक्रमणको विरुद्ध प्यूठानमा पनि हस्ताक्षेर अभियान चलाईएको छ । देशभर जारी हस्ताक्षर अभियान अन्तरगत जिल्लामा पनि अभियान सञ्चालन भएको हो । नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, क्रान्तिकारी कम्युनिष्ट पार्टी लगायतका आठ राजनिकि...बाँकी
नेपाल पत्रकार महासङ्घ, प्यूठानका नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन् । बिहीबार एक कार्यक्रमका बिच पदभार ग्रहणसँगै नयाँ कार्यसमितिले आफ्नो जिम्मेवारी सम्हालेको हो । मङ्सिर २८ गते सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई महासङ्घ प्यूठान शाखाका पूर्व...बाँकी
नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट...बाँकी
प्युठानको बाग्दुला–मच्छी सडक खण्ड स्तरोन्नति थालिएको छ । बुधवारदेखि दैनिक ११ घण्टा सडक बन्द गरेरै स्तरोन्नति गर्न लागिएको छ । २३ दिनसम्म ११ घण्टा सडक बन्द गरेर काम गरिने भएको हो । सडक स्तरोन्नतिका लागि...बाँकी
मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेको छ । आयोगले बुधवार विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएर अन्तिम उम्मेदवारको सूची कायम भएका ३७६ उम्मेदवारलाई निर्वाचन चिन्ह...बाँकी