News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ ब्रेकिङ न्यूज, राजनीति, हाम्रो नजर

प्रधानमन्त्री फर्केलगत्तै आजै मन्त्रिपरिषद् बैठक बस्ने

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै प्राकृतिक प्रकोपबाट उत्पन्न संकटको सामना गर्ने रणनीति बनाउन मन्त्रिपरिषद बैठक बोलाइएको छ । बाढी पहिरोलगायत प्राकृति विपत्तिबाट ज्यान गुमाएका परिवार,घाइते र विस्थापितहरुलाई राहत तथा पुनर्स्थापनाको लागि सरकारले प्याकेज घोषणा...बाँकी

दश दिनपछि नेपाल फर्कदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली आज अपराह्न ४ः०० बजे स्वदेश फर्कँदै छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन असोज ४ गते अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री ओलीले महासभालाई असोज १० गते सम्बोधन गरेका थिए । प्रधानमन्त्री...बाँकी

झ्याप्लेखोला पहिरोमा पुरिएका ३ वटा गाडीबाट ३० जनाको शव निकालियो

धादिङको झ्याप्लेखोलामा झरेको पहिरोमा पुरिएका ३ वटा गाडीबाट ३० जनाको शव निकालिएको छ । उक्त पहिरोमा एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका हुन् । चितवनबाट काठमाडौंका लागि छुटेको ३ ज १३४५ नम्बरको माइक्रोबस...बाँकी

प्युठानमा २ घर र प्रहरी ड्युटी बस्ने पोष्ट भत्कियो

प्युठानमा पानी चुहिएर २ घर भत्किएका छन् । गौमुखी गाउँपालिकामा एक र स्वर्गद्वारी नगरपालिकामा एक घर भत्किएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । बिहीबारदेखि निरन्तर आएको वर्षाका कारण पानी चुहिएर दुई घरहरू भत्किएको जिल्ला...बाँकी

नागबेलीद्वारा किसानलाई मुर्रा क्रस भैसी वितरण

नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाले किसानलाइ मुर्रा क्रस भैँसी वितरण सुरु गरेको छ । शुक्रवार एक कार्यक्रमका बिच १० वटा उन्नत जात मुर्राक्रस भैसी बितरण गरेको हो । कार्यक्रमअन्तरगत छनोट भएका ३४ मध्य पहिलो चरणमा...बाँकी

शान्ति प्रक्रियाका बाँकी काम छिटै पूरा गर्न नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै उनले विसं २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल...बाँकी

आईतवार रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यी हुन् छ एजेण्डा

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार विहान ११ः३० बजे बस्ने गरी बोलाइएको बैठकमा छलफलका लागि ६ एजेण्डा रहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए । छलफलका एजेण्डामा समसामयिक राजनीतिक गतिविधि, चिन...बाँकी

अमेरिकी राष्ट्रपति र प्रधानमन्त्री ओलीबिच भेटघाट

संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका छन् । बाइडेनले महासभामा भाग लिन आएका पाहुनाहरुका लागि आयोजना गरेको स्वागत समारोहमा ओलीले भेटेका हुन्...बाँकी

प्रधानमन्त्री ओली र एमसीसीकी सीईओ अल्ब्राइटबिच भेटवार्ता

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अल्ब्राइटले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । न्युयोर्कमा जारी संयुक्त राष्ट्र संघको ७९ औं महासभाका दौरान साइडलाइनमा उनीहरूबीच भेटवार्ता...बाँकी

श्रीलंकामा संसद विघटन, नयाँ चुनावको मिति घोषणा

श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिशानायकेले संसद विघटन गरेका छन् । साथै उनले संसदीय निर्वाचनका मिति समेत तोकेका छन् । त्यहाँ १४ नोभेम्बर २०२४ मा संसदका लागि निर्वाचन हुनेछ । ४ अक्टोबरबाट उम्मेदवारी दर्ता हुनेछ । शनिबार...बाँकी

ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाकोमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच आज भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको हो । भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य...बाँकी

प्यूठान अस्पतालको सुविधा सम्पन्न ५ तले भवन बन्दै

पर्याप्त भौतिक संरचनाको अभावमा सधैँ बेडको समस्या भइरहने प्यूठान अस्पतालमा सुविधा सम्पन्न भवन निर्माण हुन लागेको छ । जमिनमुनि(अन्डर ग्राउन्ड) पार्किङ, लिफ्ट सहितको अपाङ्गमैत्री, बालमैत्री,भूकम्प प्रतिरोधी ५ तले भवन निर्माण गर्न थालिएको छ । २१...बाँकी