News Portal

रेडियो सुन्नुहोस्

दश दिनपछि नेपाल फर्कदै प्रधानमन्त्री ओली

झुलेनी नेटवर्क२०८१ असोज १४
६५ पटक
२०८१ असोज १४

प्रधानमन्त्री केपी शर्मा ओली आज अपराह्न ४ः०० बजे स्वदेश फर्कँदै छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन असोज ४ गते अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री ओलीले महासभालाई असोज १० गते सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकृत छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बाग्दुला–मच्छी सडक स्तरोन्नति हुँदै

प्युठानको बाग्दुला–मच्छी सडक खण्ड स्तरोन्नति थालिएको छ । बुधवारदेखि  दैनिक ११ घण्टा सडक बन्द गरेरै...

यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेको समीकरण नै कायम...

मङ्सिर १५ गते सम्म एमाले प्यूठानको सबै पालिकाको अधिवेशन सम्पन्न हुने

नेकपा (एमाले) प्यूठान अन्तरगत पालिका कमिटीहरूको अधिवेशनको सरगर्मी बढेको छ । मङ्सिर ८ गतेदेखि १५...

उपनिर्वाचनमा तीन जना निर्विरोध निर्वाचित

आगामि मङ्सिर १६ गतेको उपनिर्वाचनका लागि मनोनयन दर्लता गराएका ३ जना निर्विरोध निर्वाचित  भएका छन्।...