News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ विशेष, विश्व

सुरक्षा संवेदनशीलताको कारण न्युयोर्कमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको स्वागत कार्यक्रम स्थगित

सुरक्षा संवेदनशीलता र साइडलाइन भेटवार्ताको व्यस्ततालाई कारण देखाउँदै न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री आरजु राणाको स्वागत कार्यक्रम स्थगित गरिएको छ । नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र अमेरिकामा रहेका नेपाली समुदायको संयुक्त आयोजनामा स्वागत...बाँकी

प्रहरी कार्यालयको भेन्टिलेसन फोडेर भागे ८ थुनुवा

जिल्ला प्रहरी कार्यालय धनुषाको भेन्टिलेसन फोडेर ८ जना थुनुवा फरार भएका छन् । हिरासतबाट ९ जना फरार भएका थिए ती मध्य एक जनालाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार हुनेमा लागु औषध...बाँकी

अमेरिकामा ओली र मोदीबीच भेटवार्ता

संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित दुइ देशका प्रधानमन्त्रीको...बाँकी

ओलीसंगको भेटमा एन्टोनियो गुटेरेसले गरे शान्तिसेनामा नेपालको योगदानको तारिफ

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालले शान्ति सेनामा गरेको योगदानको तारिफ गरेका छन् । सँग भेट गरेका छन्। अमेरिका भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सँगको भेटमा गुटेरेसले नेपालको तारिफ गरेको महासचिव कार्यालयले...बाँकी

दसैंको टीका लगाउने उत्तम साइत बिहान ११:३६ बजे

यस वर्षको बडादसैंको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिले विज्ञप्ति जारी गर्दै दसैंमा टीका ग्रहण गर्ने साइतबारे जानकारी गराएको हो । त्यस्तै, नवरात्रारम्भको साइत...बाँकी

प्रकाशमान सिंह बने कार्यवाहक प्रधानमन्त्री

उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिन  न्यूयोर्क प्रस्थान गरेसँगै सिंहलाई प्रधानमन्त्रीको सिफारिसरमा कार्यवाहकको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले...बाँकी

राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । उनी केहीबेरअघि अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन् । उनलाई उपप्रधानमन्त्री प्रकाशमानसिंहसहित मन्त्रिपरिषद् सदस्यले बिदाइ गरेका थिए । प्रधानमन्त्री ओलीका साथमा उनकी...बाँकी

संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ...बाँकी

३१ गते प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ गते संसद बैठकलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । प्रधानमन्त्री...बाँकी

अवसरको खोजीमा गाउँ छोड्दा प्यूठान बाग्लिवाङ्गका ६६ घर खाली

गौमुखी गाउँपालिकाको वडा नं. ४ बाग्लिवाङ्ग गाउँमा अवसर खोज्दै सहर पस्नेको सङ्ख्या ठुलो छ । गौमुखी गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक बोम बहादुर सुनारका अनुसार गाउँका  १६८ घरधुरी रहेको गाउँका ६६ घरपरिवारको घरमा ताला झुन्डिएको...बाँकी

अशक्तलाई घरमै नागरिकता

प्युठानमा दुई जना व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । स्वर्गद्वारी नगरपालिका–५ का दुई अशक्त स्थानीयलाई नागरिकता प्रदान गरिएको हो । नागरिकता पाउनेमा १६ वर्षीय मिन बहादुर घर्तिमगर र प्रकाश पुन रहेका छन् ।...बाँकी

कार्यसम्पादन मूल्याङ्कनमा नौबहिनी जिल्लाकै उत्कृष्ट

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) नतिजामा नौबहिनी गाउँपालिका प्युठान जिल्लामै उत्कृष्ट देखिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको आ.व. २०७९/८० को लिजाको नतिजामा नौवहिनी गाउँपालिकाले ८५ अंक लिएको छ...बाँकी