News Portal

रेडियो सुन्नुहोस्

ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता

झुलेनी नेटवर्क२०८१ असोज ९
९९ पटक
२०८१ असोज ९

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाकोमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच आज भेटवार्ता भएको छ ।

उनीहरुबीच राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको हो । भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल लगायत सहभागी थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

एमाले मल्लरानीको प्रथम बैठक सम्पन्न

नेकपा एमाले मल्लरानी गाउँ कमिटीको प्रथम बैठक मल्लरानी गाउँपालिका ४ मल्लरानी डाँडामा सम्पन्न भएको छ...

समाज रूपान्तरणमा पत्रकारको भूमिका महत्त्वपूर्ण: अधिकारी

माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले समाज रूपान्तरणमा पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । सामाजिक...

रोल्पामा बोलेरो दुर्घटना, एकजनाकाे निधन

रोल्पाको सुनछहरी-६ फगाममा बोलेरो जिप दुर्घटना हुँदा एक जना यात्रुको ज्यान गएको छ। लु १...

महोत्सवमा नयाँ स्वाद ‘रेन्बो ट्राउट’

प्रथम भित्रिकोट प्यूठान महोत्सवमा रेन्बो ट्राउट माछा बिक्रीका लागि राखिएको छ । २० डिग्री सेल्सियसभन्दा...

५ देशका राजदूतले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका...