News Portal

रेडियो सुन्नुहोस्

झुलेनी नेटवर्कले सञ्चार क्षेत्रमा गरेको योगदानको प्रशंसा

झुलेनी नेटवर्क२०८१ कार्तिक १०
१५०६ पटक
२०८१ कार्तिक १०

जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि झुलेनी युनाईटेड नेटवर्कले सञ्चार क्षेत्रबाट पुर्याएको योगदानको प्रशंसा भएको छ ।

झुलेनी युनाईटेड नेटवर्कद्वारा सञ्चालित रेडियो झुलेनी १०४.७ मेगाहर्ज, झुलेनी पोष्ट साप्ताहिक र झुलेनी पोष्ट अनलाइनले सञ्चार क्षेत्रबाट महत्त्वपूर्ण योगदान गरेको भन्दै संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले प्रशंसा पत्र मार्फत सम्मान गरेको हो ।

‘सी’ जाति अर्थात् समान जाति विषयक बृहत् अन्तरक्रिया कार्यक्रमको अवसरमा समितिले शुक्रवार विजुवारमा प्रशंसा पत्र प्रदान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेत्रविक्रम चन्द (विप्लव सी) ले नेटवर्कका सम्पादक हरिप्रसाद भण्डारीलाई प्रशंसापत्र हस्तान्तरण गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...