News Portal

रेडियो सुन्नुहोस्

प्रथम भित्रीकोट महोत्सवमा १६ लाख नाफा

झुलेनी नेटवर्क२०८१ फागुन १७
२०७४ पटक
२०८१ फागुन १७

प्रथम भित्रीकोट प्यूठान महोत्सवको आम्दानी खर्च सार्वजनिक भएको छ ।

प्यूठान उद्योग बाणिज्य संघ, प्यूठान नगर बजार क्षेत्रले महोत्सवबाट १६ लाख ४६ हजार ५ सय ६१ नाफा भएको जनाएको छ।

शनिवार बाग्दुलामा कार्यक्रम गरि आयब्यय सार्वजनिक गरिएको हो। गत पौष ५ देखि १७ गतेसम्म सञ्चालित मोत्सवमा आम्दानी ५९ लाख ७० हजार ७ सय ४० रुपैया र खर्च ४३ लाख २४ हजार १ सय ७९ रुपैयाँ भएको आयोजकले जनाएको छ।

महोत्सवको वचत रकमवाट संस्थाको भवन निर्माण गर्ने नगर बजार क्षेत्रका अध्यक्ष प्यार अलिखानले बताए । विजुवारमा शनिवार नै भवनको शिलान्यास गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...