आगामि २०८४ सालको निर्वाचन माओवादी एक्लै लड्ने बताएका छन्। काठमाण्डौमा आयोजित खबरदारी सभालाई सम्बाेधन गदै छिटै माओवादीहरुबिच एकता हुने बताए ।
माओवादी अहिले सत्ताको पक्षमा नरहेको प्रस्ट पार्दै अहिले कांग्रेस-एमालेसँग सहकार्य गरेर गल्ती गर्यौं भन्ने परेको सुनाए ।
प्रचण्डले कांग्रेस-एमालेसँग मिलेर गल्ती गरेको निष्कर्षसहित समीक्षा गरेर जनतातर्फ फर्किएको बताए ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।
– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)
– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)
– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)