News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिका ३ नं. वडा कार्यालयद्वारा रक्तदान कार्यक्रम सम्पन्न

झुलेनी नेटवर्क२०८१ फागुन १
१७८५ पटक
२०८१ फागुन १

प्यूठान नगरपालिका वडा नं. ३ ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

“सुरक्षित रक्तदान गरी अरूको जीवन बचाऔँ” भन्ने नाराका साथ आयोजित रक्तदान कार्यक्रममा १९ जनाले रगत दान गरेका छन् । ‘३० औँ जनयुद्ध दिवस’ को अवसरमा वडा कार्यालयको आयोजना, नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठान र नेपाल रेडक्रस सोसाइटी बिजयनगर उपशाखाको सहकार्यमा कार्यक्रम गरिएको  वडा अध्यक्ष सुमनराज श्रेष्ठले बताए ।

कार्यक्रममा प्यूठान नगरपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष श्रेष्ठको अध्यक्षतामा  र प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीको प्रमुख आतिथ्यता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...