News Portal

रेडियो सुन्नुहोस्

सांसद थापाद्वारा चौथो सरुमारानी अध्यक्ष कप उद्घाटन

झुलेनी नेटवर्क२०८१ माघ १६
१३९८ पटक
२०८१ माघ १६

प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले चौथो सरुमारानी गाउँपालिका स्तरीय अध्यक्ष कप प्रतियोगिताको उद्घाटन गरेका छन् ।

सरुमारानी गाउँपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको कार्यक्रमको उद्घाटन गर्दै थापाले सबै प्रतियोगीलाई शुभकामना दिए ।

समितिका अध्यक्ष भरत एमसी को अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य तुलसीराम शर्मा, गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्मा, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, अन्य जनप्रतिनिधि, कर्मचारी, खेलाडी लगायतको उपस्थिति रहेको थियो ।

अध्यक्ष कपमा १) भलिबल (महिला पुरुष) १) फुटबल (पुरुष) ३) क्रिकेट (पुरुष) र ४) ब्याडमिन्टन (पुरुष) खेल समावेश गरिएको सरुमारानी गाउँपालिकाका प्रवक्ता चिन्त सोमै मगरले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...