News Portal

रेडियो सुन्नुहोस्

पशुपतिनगर जुनियर भलिबलमा आयोजक टिम प्रथम

झुलेनी नेटवर्क२०८१ माघ १७
१५९५ पटक
२०८१ माघ १७

पशुपतिनगर जुनियर भलिबल प्रतियोगितामा आयोजक पशुपतिनगर टोल विकास संस्था प्रथम भएको छ ।

टोल विकास संस्थाको आयोजनामा सम्पन्न प्रतियोगितामा द्धितिय केबिजी युवा क्लब खवाङ, तृतीय बिजुली युवा क्लब बिजुली र उत्कृष्ट खेलाडी केबिजी युवा क्लबका विरत पुन मगर भएका छन् ।

प्रथम हुनेले २० हजार, द्धितिय हुनेले १५ हजार तृतीय हुनेले १० हजार उत्कृष्ट खेलाडीले १ हजार नगद सहित प्रमाणपत्र पाएका छन् । टोल विकास समितिका अध्यक्ष मुक्ति प्रसाद शर्माको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अतिथि प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्मा रहेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगामा तीन वामपन्थी दलको संयुक्त कार्यक्रम सम्पन्न

प्यूठानका तीन वामपन्थी दलको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेकपा (एमाले), राष्ट्रिय...

नेकपा झिमरुकद्वारा जागरण अभियान उद्घाटन

नेपाली कम्युनिष्ट पार्टी झिमरुक गाउँपालिका कमिटीले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ ।...

नेकपाद्वारा प्यूठानमा राष्ट्रिय जागरण अभियानको उद्घाटन

नेपाली कम्यूनिष्ट पार्टीले प्यूठानमा राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेको छ। सोमबार विजुवार स्थित सहिद प्रतिष्ठानको...

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...