News Portal

रेडियो सुन्नुहोस्

प्यूठानको समाजिक कार्यमा अमेरिकावाट गौतमको सहयोग

सिखबर संवाददाताप्यूठान
४३७८ पटक
प्यूठान

अमेरिकामा वस्दै अाएका प्यूठानका युवा ध्रुव गौतम अमेरिकावाटै प्यूठानको सामाजक कार्यमा जोडिएका छन्।

नेपाल विध्यार्थि संघ प्यूठान जिल्ला अध्यक्ष भईसकेका युवानेता गौतमले नेपाल रेडक्रस सोसाईटीको व्लड वैंक निर्माणका लागि अार्थिक सहयोग गरेका छन्।

गौतमले अमेरिकावाटै व्लड वैंकका लागि १ लाख ११ हजार १ सय ११ रूपैंया उनका साथि सुरज पाण्डेमार्फत सहयोग गरेको नेपाल रेडक्रस सोसाईटी विजुवार उपशाखाका उपसभापती तथा भवन निर्माण समितीका अध्यक्ष लोकमणि भण्डारीले वताए।

‘परिस्थितीले अमेरिकामा रहेतापनी अाफ्ने जन्मभुमिका लागि केही गरौं भन्ने उहांको मनमा रहेछ।’ भण्डारीले भने- ‘व्लडवैंक स्थापनार्थ उहाले गर्नुभएको सहयोगले हामिलाई धेरै सहज भयो।’

गौतमले यसअघि पनि असह्य दाजुभाईको घर निर्माणका लागि ११ हजार १ सय ११ सहयोग गरेका थिए।

तरुण पुस्तकको लेखक रहेका गौतम नेपालमा रहदा विध्यार्थी राजनीतिमा सक्रिय थिए। जन्मदै कान्छी छोरीको मुटु असामान्य भएका कारण अाफन्त र साथिभाईको सहयोगमा २ पटकसम्म मुटुको अपरेसन गराएका गौतम अहिले श्रिमति, २ छोरीसहित अमेरिका वस्दै अाएका छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...