News Portal

रेडियो सुन्नुहोस्

माैलिकताले चिटिक्क सिङ्गारिएको गीत “अाैठी बेरुवाकाे” हर्नुहाेस भिडियाे सहित

सिखबर संवाददाता
२१७६ पटक

 

नेपाली लाेकदाेहाेरी गीत संगीतकाे क्षेत्रमा पछिल्लाेसमय हरेक सृजनामा माैलिकता दिदै अाएका गायक एवम् सर्जक हुन खेम सेञ्चुरी । उनै खेम सेञ्चुरीकाे यतिवेला नयाँ अत्यन्तै माैलिकताले भरिपूर्ण गीत “अाैठि बेरुवाकाे” सार्वजनिक गरेका छन ।

लाेकप्रिय सर्जक नेत्र अर्यालकाे शब्द रहेकाे यस गीतमा स्वर संगीत सेञ्चुरीकै रहेकाे छ भने स्वरमा साथ पछिल्लाे समय अत्यन्तै रुचाइएकी गायिका सम्झना भण्डारीले साथ दिएका छन ।
खेम सेञ्चुरी विनाेद भण्डारी अाेवि रायमाझी र सम्झना भण्डारीकाे नृत्य रहेकाे यस म्यूजिक भिडियाेकाे निर्देशन पाका निर्देशक शिव विकले गरेका हुन ।

रामेश्वर कार्कीले छायाकंन गरेकाे यस म्यूजिक भिडीयाेकाे सम्पादन विकास ज्ञवालीले गरेका हुन । गीतकाे सबै पक्ष शब्द संगीत गायन र म्यूजिक भिडियाेमा प्राप्त माैलिकता प्रस्तुत गरिएकाे छ ।

गीत याे समाचार तयार पार्दा सम्म युटुवकाे ट्रेडिङ ३४ मा उक्लिएकाे छ । गीतले अझै सफलता पाअाेस हाम्राे तर्फवाट अझै शुभकामना ।

हेर्नुहाेस् भिडियाे :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...