News Portal

रेडियो सुन्नुहोस्

लोक भजन तथा चुड्का संरक्षण प्रतिष्ठानको वार्षिकोत्सव सम्पन्न

बोम बहादुर परियार२०८१ माघ ३
११२९ पटक
२०८१ माघ ३

राष्ट्रिय लोक भजन तथा चुड्का संरक्षण प्रतिष्ठान नेपाल प्यूठानको दोस्रो वार्षिकोत्सव बुधवार सम्पन्न भएको छ ।

प्यूठान नगरपालिका २ क्वाडि स्थित सिद्धार्थ सभा हलमा संस्थाका अध्यक्ष भूपेन्द्र प्रसाद अधिकारी को अध्यक्षमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश सदस्य तथा पूर्व मन्त्री तुल्सीराम शर्मा रहेका थिए । शर्माले धर्म, कला, संस्कार र सस्कृती संरक्षण गर्न आवश्यक रहेको बताएका छन् । साथै शर्माले यो क्षेत्रमा जिल्लाका युवाहरू धर्म सस्कृती बचाउमा जोडिएकोप्रति खुसी व्यक्त गरेका छन् ।

प्यूठान जिल्लाभर रहेका भजन कीर्तन प्रेमी , धार्मिक सङ्घसंस्था, सम्पूर्ण सङ्घ संस्थाहरूले चुड्का भजन को साथमा प्रस्तुति देखाएका थिए । विजुवारतर्फ बाट जाल्पा मन्दिर जुम्री देखी र तल्लोक्वाडी बेलपत्रेश्वर महादेव मन्दिर देखि कार्यक्रम सभा हल सम्म भजन कीर्तन र्‍याली कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष उपाध्यक्ष शोभाराम भट्टराई ले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...