News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा एक महिलाको शव भेटियो

विमलप्रसाद पोख्रेल२७ मंसिर, प्यूठान
६२९ पटक
२७ मंसिर, प्यूठान

झिमरुक गाउँपालिका ६ निनिखर्क निवासी ४१ वर्षीया निर्मला जिसी मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र जिसीले बताए ।

बुधवार बेलुका घरबाट  निस्किएकी उनी नफर्किएपछि खाेजतलास गर्ने क्रममा बिहीबार बेलुका बतासे डाँडा जाने गोरेटो बाटोमा मृत फेला परेको प्रहरी निरीक्षक जिसीले जानकारी दिए  ।  स्थानीयले खबर गरेपछि प्रहरी घट्नास्थलमा पुगेको हो । घट्नावारे थप अनुसन्धान भइरहेको उनले बताए

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

    हामिस‌ग जोडिनुहोस।

    समाचार सुचना र मनोरञ्जनका लागी