News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा एक महिलाको शव भेटियो

विमलप्रसाद पोख्रेल२७ मंसिर, प्यूठान
८०१ पटक
२७ मंसिर, प्यूठान

झिमरुक गाउँपालिका ६ निनिखर्क निवासी ४१ वर्षीया निर्मला जिसी मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र जिसीले बताए ।

बुधवार बेलुका घरबाट  निस्किएकी उनी नफर्किएपछि खाेजतलास गर्ने क्रममा बिहीबार बेलुका बतासे डाँडा जाने गोरेटो बाटोमा मृत फेला परेको प्रहरी निरीक्षक जिसीले जानकारी दिए  ।  स्थानीयले खबर गरेपछि प्रहरी घट्नास्थलमा पुगेको हो । घट्नावारे थप अनुसन्धान भइरहेको उनले बताए

प्रतिकृया दिनुहोस्

माण्डवी गाउँपालिकामा महोत्सव लाग्दै

प्यूठानको माण्डवी गाउँपालिका १ त्रिवेणीमा कृषि तथा पर्यटन प्रवद्धनका लागि प्रथम माण्डवी महोत्सव सञ्चालन हुने...

सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि तालिम प्यूठान नगरपालिकामा

प्यूठान नगरपालिकामा समुदायको अगुवाईमा विपद जोखिम न्युनिकरण परियोजना अन्तर्गत सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि...

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसमा निशुल्क आँखा परीक्षण

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा परीक्षण गरिएको छ । मंगलबार...

रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा हर्षाेउल्लासका साथ मनाइँदै

आज फागु पूर्णिमा अर्थात रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा एकआपसमा हर्षाेउल्लासका साथ मनाइँदै छ ।...

डाक्टर महावीर पुन प्यूठानमा

राष्ट्रिय आविष्कार केन्द्रका संचालक वैज्ञानि डाक्टर महावीर पुन प्युठान अएका छन । आफ्नो जिवन काहानी...